Aamsanchar

ब्यानर २

मोरङ । निर्वाचनको समयमा नेतृत्वमा रहेका व्यक्तिहरूलाई अलिअलि आरोप लाग्नु सामान्य हो । तर मोरङ ३ मा एमालेका उम्मेदवार तथा पूर्व स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई भने हरेक ठाउँमा एउटै आरोप लाग्ने गरेको छ । त्यो […]

शनिवार, कार्तिक २६, २०७९

बिर्तामोड ।  आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका सन्दर्भमा १८ बर्षमुनिका बालबालिका तथा विद्यार्थीलाई प्रयोग नगर्न/नगराउन जिल्ला बाल सञ्जाल झापाले अपिल गरेको छ । निर्वाचनका क्रममा कुनै पनि राजनीतिक कार्यक्रममा बालबालिका तथा विद्यार्थीको दलगत प्रयोग नगर्न […]

शनिवार, कार्तिक २६, २०७९

चन्द्रगढी । बाम लोकतान्त्रिक गठबन्धन झापा क्षेत्र नम्बर १ र क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेद्वारले मंसिर ४ गते जनताको जित हुने बताएका छन् । त्यसका लागि सम्पूर्ण जनताले गठबन्धनलाई विजयी गराउन आ–आफ्नो […]

शुक्रवार, कार्तिक २५, २०७९

बिर्तामोड। नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले निर्वाचन आयोगले सञ्चारमाध्यममाथि अंकुश लगाउने काम गरेको भन्दै त्यसको विरोध गर्नु भएको हो । सञ्चार माध्यमको नियमन गर्ने निकाय प्रेस काउन्सिल नेपाल हुँदा हुँदै निर्वाचन आयोगले सञ्चार […]

शुक्रवार, कार्तिक २५, २०७९

सरकारले धानको मूल्यमा वृद्धि गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालू आर्थिक वर्षका लागि धानको मूल्यमा वृद्धि गर्दै न्यूनतम् समर्थन मूल्य तोकेको छ । कृषि मन्त्रालयका प्रवक्ता एवं सहसचिव डा।प्रकाश सञ्जेलका अनुसार कात्तिक […]

बुधवार, कार्तिक २३, २०७९

सुरुङ्गा । झापा कनकाई नगरपालिका–३ स्थित सुरुङ्गामा एक व्यापारिक भवन कनकाई नगरपालिकाले डोजर लगाएर भत्काएको बताउँदै घरधनी पदम प्रसाईँले उचित क्षतिपूर्तिको माग गरेका छन् । प्रसाईले सोमवार (हिजो) सुरुङ्गामा पत्रकार भेटघाटको आयोजना गरेर क्षतिपूर्तिको माग […]

मङ्गलवार, कार्तिक २२, २०७९

मङ्गलवार, कार्तिक २२, २०७९

मोरङ । पुरानो नेतृत्वले देशको शिर झुकाएको र अब युवा पुस्ताले शिर उच्च बनाउने भन्दै बेलबारी ३ निवासी कर्ण चेम्जोङले राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०कि उम्मेदवार रेखा थापाको शिरमा ढाका टोपी लगाइदिएका छन् । आइतबार राप्रपाको […]

आइतवार, कार्तिक २०, २०७९

सुर्खेत । कर्णाली प्रदेशमा उत्पादन हुने नौ प्रजातिका बाली चिनो, कागुनो, उवा, लट्टे (मार्से), फापर, जुम्ली मार्सी, कोदो, जौ र स्थानीय सिमीलाई प्रदेश सरकारले रैथाने बालीका रूपमा सूचीकृत गरेको छ। प्रदेश सरकारले रैथाने बाली जोगाउन […]

आइतवार, कार्तिक २०, २०७९

बिर्तामोड । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा झापा क्षेत्र नं. ४ का स्वतन्त्र उम्मेदवार युक्तप्रसाद भेटवालले आफूहरूले जितिसकेको उद्घोष गरेका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा झापा क्षेत्र नं. […]

शनिवार, कार्तिक १९, २०७९