Aamsanchar

ब्यानर २

कनकाई । झापा क्षेत्र नं. ४ का स्वतन्त्र उम्मेदवार युक्तप्रसाद भेटवालले चुनावी घोषणा पत्र सार्वजनिक गरेका छन् । झापाको सुरुङ्गामा आज पत्रकार भेटघाट गरी आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरेका हुन् । उनले आफ्ना प्रतिबद्धता […]

शुक्रवार, कार्तिक १८, २०७९

१६९७ मा गुरुद्वय हरिवंश उपाध्याय र विश्वनाथ उपाध्यायको सहयोगमा राजा सिद्धिनरसिंह मल्लले यो नाच सुरु गरेका हुन् । ५ दिनबाट सुरु भयो । सिद्धिनरसिंहका छोरा श्रीनिवास मल्लले १७२३ मा बाठस् प्याखस् ९लोकनाटक० सहित ७ दिन […]

शुक्रवार, कार्तिक १८, २०७९

इटहरी । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले शान्तिपूर्ण ढङ्गले निर्वाचन सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । बिहीबार प्रदेश कमान्ड पोष्टले इटहरीमा आयोजना गरेको निर्वाचन विशेष सुरक्षा योजना […]

बिहिवार, कार्तिक १७, २०७९

ओखलढुंगा । ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका –२ मा स्काईभेटरमा आगजनी गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चिशंखुगढी–१ का २९ वर्षीय तुलसी राज अधिकारी रहेका छन । सृजनशील कन्ट्रक्सन प्रा. लि. को बा .३ […]

बुधवार, कार्तिक १६, २०७९

बिर्तामोड । नेपाल आदिवासी जनजाति महासंघ झापाले झापाका ५ वटै क्षेत्रका उम्मेद्वार लाई साझा सवाल गर्ने भएको छ ।  आदिवासी जनजातिहरूका विभिन्न मुद्दा र संविधानमा उल्लेख भएको अधिकारलाई प्रत्याभूत गर्ने प्रतिवद्धताहरू के कस्ता छन् भनेर […]

मङ्गलवार, कार्तिक १५, २०७९

मोरङ । झापाको दमक नगरपालिका–१० का १४ बर्षीय दियुस श्रेष्ठको हत्यामा संलग्न रहेका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका–६ का सरोज बस्नेत, सन्देश खवास, मन्जिल माझी, बिकाश तामाङ र […]

मङ्गलवार, कार्तिक १५, २०७९

काठमाडौं। भारतमा बनेको अति प्रदुषित हावा आज मङ्लबारदेखि नेपाल आउन थालेको छ । भारतको पञ्जाव र हरियाणा राज्यमा धानको पराल डढाएको धुवाँबाट बनेको अति प्रदुषित हावा उत्तर भारतसम्म पुगेको र मङ्गलबारदेखि नेपालमा भित्रने मौसम तथा […]

मङ्गलवार, कार्तिक १५, २०७९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश खारेजको प्रस्ताव अघि सारेको छ । राप्रपाले चुनावी प्रतिवद्धता सार्वजनिक गर्दै प्रदेश खारेज, केन्द्र र बलियो स्थानीय तहको अवधारणा अघि सारेको हो । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अभिभावकीय संस्थाका रुपमा […]

सोमवार, कार्तिक १४, २०७९

सूर्यको अनुष्ठान नेपालको तराई क्षेत्रमा निकै धूमधामका साथ मनाइने छठ पर्व विशेषतः सूर्यको अनुष्ठान हो । वैदिक सनातन धर्ममा सूर्यलाई पनि देव मानिन्छ, सूर्यको वरपर पृथ्वी घुम्ने र शक्ति र ऊर्जाको केन्द्र सूर्यसँग मानवको अस्तित्व […]

शनिवार, कार्तिक १२, २०७९

सुरुङ्गा ।  रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट झापा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार शम्भुप्रसाद ढकाल (सुस्केरा) ले चुनावी बाचा –पत्र सार्वजनिक गरेका छन् । उम्मेद्वार ढकालले शुक्रवार (आज) सुरुङ्गा मा […]

शुक्रवार, कार्तिक ११, २०७९