
मोरङ । झापाको दमक नगरपालिका–१० का १४ बर्षीय दियुस श्रेष्ठको हत्यामा संलग्न रहेका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका–६ का सरोज बस्नेत, सन्देश खवास, मन्जिल माझी, बिकाश तामाङ र […]
काठमाडौं। भारतमा बनेको अति प्रदुषित हावा आज मङ्लबारदेखि नेपाल आउन थालेको छ । भारतको पञ्जाव र हरियाणा राज्यमा धानको पराल डढाएको धुवाँबाट बनेको अति प्रदुषित हावा उत्तर भारतसम्म पुगेको र मङ्गलबारदेखि नेपालमा भित्रने मौसम तथा […]
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश खारेजको प्रस्ताव अघि सारेको छ । राप्रपाले चुनावी प्रतिवद्धता सार्वजनिक गर्दै प्रदेश खारेज, केन्द्र र बलियो स्थानीय तहको अवधारणा अघि सारेको हो । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अभिभावकीय संस्थाका रुपमा […]
सूर्यको अनुष्ठान नेपालको तराई क्षेत्रमा निकै धूमधामका साथ मनाइने छठ पर्व विशेषतः सूर्यको अनुष्ठान हो । वैदिक सनातन धर्ममा सूर्यलाई पनि देव मानिन्छ, सूर्यको वरपर पृथ्वी घुम्ने र शक्ति र ऊर्जाको केन्द्र सूर्यसँग मानवको अस्तित्व […]
सुरुङ्गा । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट झापा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार शम्भुप्रसाद ढकाल (सुस्केरा) ले चुनावी बाचा –पत्र सार्वजनिक गरेका छन् । उम्मेद्वार ढकालले शुक्रवार (आज) सुरुङ्गा मा […]
उदयपुर। उदयपुरको दुई स्थानमा मोटरसाइकल दुर्घटनाहुँदा दुई जना मोटरसाइकल चालकको मृत्यु भएको छ । हिजो साँझ पौने ७ बजे बेलका नगरपालिका –१ स्थितमा प्रदेश १–०२–०४६ प ४५३६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटनाहुँदा मोटरसाइकल चालक […]
आजको दिन नेपाल उपत्यका भित्र र बाहिर जुनसुकै स्थानमा बसोवास गर्ने नेवार समुदायले नेपाल संवत् अनुसार नयाँ वर्षको पहिलो दिन अर्थात् ‘न्हूदँया भिन्तुना’ (नयाँ वर्षको शुभकामना आदान प्रदान) गरी जातीय एकता र पुर्ख्रयौली साझा मौलिक […]
कोरोना महामारीले सुस्ताएको सुनचाँदीको बजार तिहारको समयमा जुरमुराएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार दसैंपछि तिहारको समयमा सुनचाँदीको कारोबार ह्वात्तै बढेको हो । दसैंको समयमा दैनिक २० किलोग्रामसम्म सुनको व्यापार भएको थियो । त्यसपछि […]
दीपावली अर्थात् उज्यालोले भरिएको खुसीयालीयुक्त तिहार, एउटा विशेष ऊर्जासहितको उमङ्गमय चाड । हिउँदका सुरुवाती दिनहरूको प्रतिनिधित्व गर्ने यो पर्व झिलिमिली बत्तीहरूको चाडका रूपमा पनि परिचित छ । पाँच दिनसम्म दैनिक जीव, जीवन र सम्बन्ध मिश्रीत […]