Aamsanchar

ब्यानर २

शरणार्थी सम्बन्धी घोषणापत्र १९५१ जारी भएको ५० वर्ष पुगेको सन्दर्भमा ४ डिसेम्बर २००० मा बसेको संयुक्त राष्ट्र सङ्घको साधारण सभाले २००१ जुन २० देखि अन्तर्राष्ट्रिय स्तरमा शरणार्थी दिवस मनाउने निर्णय गरेको थियो । राष्ट्रसङ्घीय उच्च […]

सोमवार, असार ६, २०७९

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को नगर बजेटको नीति तथा कार्यक्रम ल्याएको छ । आइतबार मेयर बालेन्द्र शाहले नगरसभाको ११ औं अधिवेशनको पहिलो बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेका […]

आइतवार, असार ५, २०७९

मेचीनगर । नेपाल स्काउटको ७१ औँ स्थापना दिवसका अवसरमा आइतबार झापाको मेचीनगरमा विविध कार्यक्रम सम्पन्न भएको छ । नेपाल स्काउटको स्थापना विक्रम सम्वत २००९ असार ५ गते भएको हो । हरेक असार ५ गते नेपालमा […]

आइतवार, असार ५, २०७९

बिर्तामोड । बिर्तामोडका शिक्षासेवी गणेशप्रसाद खनालले आफ्नो ८२ औं जन्मोत्सवको अवसरमा नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषलाई एक लाख ११ हजार एक सय ११ रुपैयाँ प्रदान गरेका छन् । शनिबार […]

शनिवार, असार ४, २०७९

ताप्लेजुङ । ताप्लेजुङको सिरीजंघा गाउँपालिका–७ ट्याम्फु स्थितमा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । हिजो राती ११ बजे बर्षातको कारण गएको पहिरोले उधोग अधिकारीको ३ तले घर र […]

शुक्रवार, असार ३, २०७९

न्यायको माग गर्दै २७ जेठदेखि आमरण अनसनमा बसेकी सोनाली कुमारी सिंह निहारिका र सरकारका बीच पाँच बुँदे सहमति भएको छ । राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णा पौडेल खतिवडाको पहलमा सरकारी प्रतिनिधिहरूसँग सहमति भएपछि महोत्तरी जिल्ला […]

शुक्रवार, असार ३, २०७९

मेचीनगर । गत बैशाख ३० मा सम्पन्न निर्वाचनका क्रममा नेकपा एमाले मेचीनगर वडानम्बर ४ का उम्मेद्वारहरुले आफ्नो घोषणा पत्रमा उल्लेख गरे अनुसार विहिबार (आज) बाट ४ नम्वर वडालगायत आसपासका वडावासीले एमबीबीएस डाक्टरको सेवा घर आगनैमा […]

बिहिवार, असार २, २०७९

काठमाण्डौ । ग्यालेक्सी फोर के टेलिभिजनमा कार्यरत सञ्चारकर्मी रवि लामिछानेले बिहीबारदेखि लागू हुनेगरी टेलिभिजन छोडेका हुन्। उनले आजैका मितिदेखि राजनीतिमा प्रवेश गरेको जनाएका छन् । लामिछानेले काठमाडौंको कुन निर्वाचन क्षेत्रबाट लड्ने भन्ने चाहिँ अन्तिम टुंगो […]

बिहिवार, असार २, २०७९

आज मुलुकका विभिन्न भूभागमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घन्टामा प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका केही तथा अन्य प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ […]

बिहिवार, असार २, २०७९

बिर्तामोड । झापाको दक्षिणी क्षेत्र झापा गाउँपालिका स्थित कामाटोली पूर्वको गाउँमा मंगलबार कालोपत्रे सडकमा जतात्यतै मकै सुकाई राखिएको पाईएको थियो । स्थानिय सरकारले टोल टोलमा कालोपत्रे सडक बनाई दिएको छ, सो ठाउँका बासिन्दाले भने सडक […]

बुधवार, असार १, २०७९