Aamsanchar

ब्यानर २

इलाम । मृत फेला परेकी इलाम नगरपालिका–८ कि ३१ बर्षीया बिनिता काफ्लेको हत्या आरोपमा स्थानीय ४२ बर्षीय देवेन्द्र रिमाललाई जिल्ला प्रहरी कार्यालय इलामले पक्राउ गरेको छ । बैशाख १७ गते इलाम नगरपालिका –८ सिङफ्रिङ बेलडाँडामा […]

बुधवार, वैशाख २१, २०७९

काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा शंकास्पद वस्तु राखिएको आशंका भएपछि आन्तरिक उडान ठप्प भएको छ । अहिले आन्तरिक उडानका सबै यात्रुहरुलाई विमानस्थलको मुख्य गेटबाट बाहिर निकालिएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो । प्रवक्ता सिटाैलाका अनुसार शंकास्पद […]

बुधवार, वैशाख २१, २०७९

निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले मकवानपुरका विभिन्न सरकारी कार्यालयमा कार्यरत ३ जना कर्मचारीलाई स्पष्टीकरण सोधेको छ । मंगलबार लिखित पत्र लेख्दै कार्यालयले निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दलको चुनावी अभियानमा […]

मङ्गलवार, वैशाख २०, २०७९

बिर्तामोड । स्थानीय तह निर्वाचनको मिति नजिकिंदै जाँदा दलका उम्मेदवारहरु घरदैलोमा जुटेका छन् । भोट माग्न उम्मेदवार र तिनका कार्यकर्ता घरघरमा आउन थालेपछि विगतको कामको जनताले लेखाजोखा गर्न थालेका छन् । यसअघिका जनप्रतिनिधिहरुले आफ्नो टोलमा […]

मङ्गलवार, वैशाख २०, २०७९

सुन्दरहरैंचा । नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीले एउटा निर्णय गरिसकेपछि त्यसलाई सहर्ष स्वीकार गरेर जानुपर्ने बताएका छन् । मोरङको सुन्दरहरैंचा नगरपालिकाका उमेद्धारसंग अन्तरक्रिया कार्यक्रममा बोल्दै पार्टी भित्र आन्तरिक रूपमा आफ्ना विचार भए पनि पार्टीको […]

मङ्गलवार, वैशाख २०, २०७९

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी सहिद स्मारक सी डिभिजन लिगको चौथो चरणका खेल सकिएका छन् । सातदोबाटोस्थित एन्फा मुख्यालयमा जारी प्रतियोगिताका सहभागी १४ क्लबले चार चरणका खेल खेलिसक्दा मोफसलका दुई […]

मङ्गलवार, वैशाख २०, २०७९

विराटनगर ।  इलाम, सुनसरी र महोत्तरीमा तीन जना मृत अवस्थामा फेला परेका छन् । इलामको माई नगरपालिका–७ खैरेनी बस्ने ७५ वर्षीया टिका माया लिम्बु सोही ठाउँस्थित माई खोला र तमाखे खोलाको दोभानको पानीमा मंगलबार मृत […]

मङ्गलवार, वैशाख २०, २०७९

बिर्तामोड । झापाको १५ वटा स्थानिय तहमा विभिन्न पार्टीबाट उम्मेदवारी दिनेहरु मध्येबाट आज निर्वाचन आयोगले मनोनयन फिर्ता लिन सकिने अन्तिम म्याद दिए अनुसार जिल्लाभरीबाट १ सय ३९ जना उम्मेदवारले आफ्नो मनोनयन फिर्ता लिएको निर्वाचन कार्यालय […]

शुक्रवार, वैशाख १६, २०७९

बिर्तामोड । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको संयुक्त गठबन्धनले बिर्तामोड नगरको प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । शुक्रबार बिर्तामोडको अतिथी सदनमा कार्यक्रम गरि गठबन्धनले प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो । गठबन्धनले मूल रुपमा सातवटा […]

शुक्रवार, वैशाख १६, २०७९

स्थानीय तह निर्वाचनको लागि मतदान केन्द्र रहेका विद्यालयहरूमा सुरक्षा व्यवस्था, मतदान केन्द्रको व्यवस्थापन लगायतका कार्यको लागि तीन विद्यालय बन्द गर्नुपर्ने देखिएको उनले बताए । निर्वाचनका लागि मतदान स्थल तथा केन्द्र तोकिएका विद्यालय, वडा कार्यालय, स्वास्थ्य […]

बिहिवार, वैशाख १५, २०७९