
विराटनगर। प्रदेश १ राष्ट्रियसभामा खुलातर्फ सत्ता गठबन्धनका उम्मेद्वार गोपाल बस्नेत विजयी भएका छन् । गठबन्धनका गोपाल बस्नेत र एमालेका गुरु बरालको बराबरी मत आएसँगै गोला तान्दा गठबन्धनका बस्नेत विजयी भएका हुन् । काँग्रेसका गोपाल बस्नेतले […]
प्रवासमा रहेका नेपालीहरुलाई प्रवासबाटै मतदान गर्न पाउने व्यवस्था मिलाउन माग गर्दै नेपाल कम्युनिस्ट पार्टी (एमाले) को प्रवास संगठन प्रवासी नेपाली मञ्च, युएईले हिजो सोमबार दूतावास मार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ। प्रवासी नेपाली मञ्च, युएईका अध्यक्ष […]
दाङ । जिल्ला कारागार कार्यालय घोराही दाङमा कर्तब्य ज्यान मुद्धामा २० बर्ष सजाय भोग्दै आउने क्रममा ७ बर्ष कैद भुक्तान गरिसके पछि फरार बनेका कैदी यमराज परियारलाई प्रहरीले पक्राउ गरेको छ । सोही कारगारमा पहिला […]
बिराटनगर। संगठन प्रमुख प्रहरी महानिरीक्षक र प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक तथा प्रदेश प्रहरी प्रमुख र प्रदेशका १४ वटै जिल्लाका प्रहरी प्रमुखहरु बिच कार्य सम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयन हुँदा यस आर्थिक बर्षको पहिलो अर्धवार्षिकमा […]
बुद्धशान्ति। बुधबारे जेसीज बर्ष २०२२ को पहिलो बोर्ड बैठक विहिबार सम्पन्न भएको छ । अध्यक्ष मुकेश भट्टराईको सभापतित्वमा बुधबारेमा बसेको पहिलो बैठकले बर्ष २०२२ को आगामी योजनालाई सर्वसम्मत अनुमोदन गरेको छ । अध्यक्ष भट्टराईले यो […]
वीरता जेसीजको ४० औं अधिवेशनबाट २०७७ साल पुस १८ गते बर्ष २०२१ को अध्यक्षमा निर्वाचित भएर मैंले वीरता जेसीज बर्ष २०२१ को कार्यकाल शुभारम्भ गर्ने जिम्मेवारी पाएको हुँ । मैंले अध्यक्ष पदका लागि उम्मेदवारी दिइरहँदा म […]
झापा । झापाको गौरादह नगरपालिका वडा नम्बर–३, सहिद गेटमा भारतबाट लुकाई छिपाई ल्याएको अवैध माछा प्रहरीले बरामत गरेको छ । आज (आइतबार) मे १ च ३६६२ नम्बरको छोटा हात्ती गाडीमा भन्सार छली गरेर नेपाल तर्फ […]
सुर्खेत । वीरेन्द्रनगर–१० बुदबुदीमा राति कोइला बालेर सुतेका चारजना मृत फेला परेका छन् । शुक्रबार राति साढे नौ बजेतिर कोइला बालेर कोठामा सुतिरहेका आमासहित तीन बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक […]
नेपाली काँग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले भारतीय पक्षबाट नेपाली भूमि लिपुलेकमा सडक बनाउन लागेको प्रति विरोध गरेका छन् । यसअघि यो प्रकरणमा मौन बसेको आरोप लागेका गगन र विश्वप्रकाशले लिपुलेकमा भारतीय पक्षको गतिविधि […]