Aamsanchar

ब्यानर २

बनियानी । झापाको कचनकवल गाउँपालिकाका काँग्रेस–एमाले गठबन्धका उम्मेदवारले विजय हासिल गरेका छन् । काँग्रेसबाट कालेन्द्रप्रसादसिंह राजवंशी अध्यक्षमा निर्वाचित भएका छन भने उपाध्यक्षमा एमाले तर्फका नवराज भट्टराई निर्वाचित बनेका छन् । अध्यक्षमा विजयी राजवंशीले प्रतिष्पर्दी राप्रपाका […]

बुधवार, जेठ ४, २०७९

कनकाई । झापाको कनकाई नगरपालिकाको नगरप्रमुखमा पुनः राजेन्द्रकुमार पोखरेल निर्वाचित भएका छन् । पोखरेल नेपाली कांग्रेसका रुद्र चिमरियालाई पराजित गर्दै दोस्रो कार्यकालका लागि नगरप्रमुखमा निर्वाचित भएका हुन् । पोखरेलले ८ हजार ६ सय ७३ मत […]

बुधवार, जेठ ४, २०७९

हल्दिबारी । झापाको हल्दिबारी गाउँपालिकोमा राप्रपाका अध्यक्ष पदका उम्मेदवार रविन्द्रप्रसाद लिङदेनको अग्रस्थान लिएका छन् । लिङदेनले प्रतिष्पर्दी एमालेका उम्मेदवार डम्बरबहादुर गिरीलाई १०६० मतले पछी पारेर अग्रस्थानलाई कायम रोखका हुन् । हलो चिन्हका लिङदेनले हाल सम्म […]

मङ्गलवार, जेठ ३, २०७९

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले  बिहीबारसम्म सकिने भनेको मतगणना कम्तीमा अर्को दुई सातासम्म नसकिने भएको छ। उनले निर्वाचन सकिएलगत्तै गरेको दाबीमा जेठ ५ गतेसम्म निर्वाचनको परिणाम आइसक्छ भनेका थिए । मतगणना यही गतिमा जाने […]

मङ्गलवार, जेठ ३, २०७९

अर्जुनधारा । झापाको अर्जुनधार नगरपालिकामा एमालेका मेयर पदका उम्मेदवार बलदेवसिंह गोम्देन अग्रस्थानमा रहेका छन् । गोम्देनले प्रतिष्पर्दी गठबन्धन काँग्रेसका उम्मेदवार रञ्जिता कार्कीलाई ७७० मतले पछी पारेर अग्रस्थान हासिल गरेका हुन् । सूर्य चिन्हका गोम्देनले हाल […]

सोमवार, जेठ २, २०७९

बुद्ध शब्दको अर्थ बुद्ध शब्दको अर्थ संस्कृत शब्द बुध अर्थात् जाग्नु भन्ने हुन्छ । पूर्ण रूपमा सांसारिक मोहको पीडाबाट जागेका एक महान् व्यक्तित्व, गुरु, दार्शनिक, शिक्षक, पथ–प्रदर्शक अनि प्रवर्तक हुन्, बुद्ध । यस्ता महान् गुरु […]

सोमवार, जेठ २, २०७९

सुस्त गतिमा मतगणना जारी रहेको मेचीनगर नगरपालिकाको मतगणनामा रफ्तार बढेको छ । हिजो दिउँसो देखि वडा नं १ को गणना सुरु भएकोमा आज थप दुई वटा वडाहरुको समेत मतगणना सुरु भएसंग रफ्तार बढेको हो । […]

आइतवार, जेठ १, २०७९

काठमाण्डौ । नेकपा एमालेले पालिका चुनावमा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाएको छ । एमालेका महासचिव शंकर पोखरेलले आज आइतवार विज्ञप्ति निकालेर स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित हुनुपर्ने चुनावलाई सत्ताधारी गठबन्धनले जसरी पनि जित्न धाँधलीको सहारा […]

आइतवार, जेठ १, २०७९

भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले झिनो अग्रता बनाएका छन् । उनी नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाललाई तीन मतले पछि पारेका छन् । पछिल्लो मत परिणाम अनुसार सुवेदीले २ हजार ४६८ मत […]

आइतवार, जेठ १, २०७९

काठमाडौं महानगरपालिकाको मतगणना जारी छ। मतगणना सुरू भएदेखि नै स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिइरहेका छन्। जारी मतगणनामा दोस्रो स्थानमा नेकपा एमालेका केशव स्थापित र तेश्रो स्थानमा नेपाली कांग्रेसका सिर्जना सिंह छिन्। अहिले काठमाडौंको वडा […]

आइतवार, जेठ १, २०७९