
झापा । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा झापाको बिर्तामोडमा दुईदिने ‘उजागर’ महिला व्यवसायीको ब्यापार मेलाको तयारी गरिएको छ । मञ्जुश्री असहाय संरक्षण केन्द्र झापा र आस्वी समुहको संयुक्त आयोजनामा बिर्तामोडस्थित वान स्टप मलमा मेलाको आयोजना […]
इटहरी । इटहरी उपमहानगरपालिकाको नगरगौरवको सवैभन्दा ठूलो योजना कोल्डस्टोर सहितको आधुनिककृषि वजार शिलान्यास गरिएको छ । आज इटहरी वडा नम्वर ९ हाटखोलामा उपमहानगरका प्रमुख द्धारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले शिलान्यास गर्नुभयो । इटहरी उपमहानगरपाकिाका […]
बिर्तामोड । अर्जुनधारा नगरपालिका वार्ड ५ मा अवास्तिथ सालबारी नमुना समुदायक बन फोहोरमय बनेको छ । सम्बन्धित निकायको मौनता र पर्यटकको लापरवाहीका कारण सालबारी दुषित बन्दै गएको हो । निश्चत क्षेत्रलाइ संरक्षण गरेर पार्क निर्माण […]
झापाको विर्तामोड नगरका–१ देवी पञ्चकन्या टोलमा रहेको शिव प्रतिमा अगाडी नन्दी साँढेको कानमा आफ्नो मनोकामना सुनाउदै एक भक्त । पालि किम्वदन्ती अनुसार नन्दीलाई आफ्नो कुरा सुनायो भने नन्दीले शिवलाई सुनाई दिने र भगवान शिवले मनोकाना […]
संखुवासभा । जिल्ला प्रहरी कार्यालय संखुवासभाले सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत घर घरमा नेपाल प्रहरी कार्यक्रम २०७८ को शुभारम्भ गरेको छ । आज जिल्ला प्रहरी कार्यालय संखुवासभा परिसरमा भएको एक कार्यक्रममा बिच बस्ति, टोल र […]
मेचीनगर। भद्रपुर–९ स्थित पारिजात चोकमा गुडीरहेको गाडीमा अचानक आगलागी भएको छ । आज (सोमबार) चारआलीदेखि चन्द्रगढी जादै गरेको प्रदेश १–०१–००१ ज ३५५० नम्बरको सेतो म्याजिक भ्यानमा अचानक आलगागी भएको हो । भद्रपुर–९ स्थित लक्ष्मी चोकका […]
पूर्वी नवलपरासी — अभिनेता पल शाहले करिब एक वर्षअघि गैंडाकोटस्थित एक होटलमा आफूलाई बलात्कार गरेको भन्दै एक किशोरीले गैंडाकोट प्रहरीमा किटानी जाहेरी दिएकी छन् । प्रहरीमा दर्ता गराइएको जाहेरीमा पल शाहले आफूलाई २०७७ चैत ७ […]
काठमाडौं । गायक दुर्गेश थापाले अभिनेता पल शाहले आफूमाथि झुटो आरोप लगाएर उम्किन खोजेको बताएका छन् । पलले आफूलाई फसाउने दुर्गेश थापालगायतको षड्यन्त्र रहेको कुरा सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि उनले त्यसमा आफ्नो कुनै संलग्नता नरहेको […]
विद्युत् व्यापार तथा ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोगका सम्बन्धमा छलफल गर्न नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक बुधबारदेखि सुरु हुँदैछ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार कोरोनाका कारण प्रत्यक्षरूपमा हुन नसकेको बैठक […]