
२०७२ वैशाख १२ गते । मध्यान्ह १२ बजेपछि मुलुक सन्त्रासमा परेको थियो । त्यो अत्यास र कहाली लाग्दो क्षण सम्झँदै डर लाग्छ ।अझै सम्झँदा पनि निसास्सिन पुग्छौ । जुन दिन नेपालले महाभूकम्पको दैवी प्रकोप खेप्यो […]
कनकाई । झापाको कनकाई नगरपालिकालमा अक्सिजन उत्पादन शुरु भएको छ । कनकाई–३ स्थित सुरुङ्गा प्राथमिक स्वास्थ्य केन्द्र परिसरमा रहेको अक्सिजन प्लाण्टबाट आजबाट अक्सिजन उत्पादन शुरु भएको हो । कोरोना महामारी उत्कर्षमा पुगेको बेला ३ बर्षको […]
सुरुङ्गा । झापा गाउँपालिकामा नेपाली कांग्रेसबाट आसन्न निर्वाचनका लागि अध्यक्ष पदमा शिफारिसमा परेका शिवकुमार कडेंलले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । नेका झापा गाउँ समितिले आफूलाई योग्य सम्झी अध्यक्ष पदमा शिफारिस गरेकोमा गाउँ समिति लगायत […]
झापा। बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेपाली काँग्रेसले मेचीनगर नगरपालिकाको प्रमुख र उपप्रमुखका उम्मेद्वारको नाम सिफारिस गरेको छ । आज बसेको काँग्रेस नेतृत्व सहितको नगर समितिको बैठकले नगर प्रमुख पदका उम्मेद्वारका लागि […]
सत्तारुढ गठबन्धनको बैठकले महानगर र उपमहानगरपालिका प्रमुख र उपप्रमुखमा भागबण्डा टुङ्ग्याएको छ। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठकले ६ महानगर र ११ उपमहानगरमा भागबण्डा मिलाएको हो । गठबन्धन बैठकले काँग्रेसलाई काठमाडौं, ललितपुर र […]
कनकाई । झापाको कनकाई नगरपालिका सुरुंगा स्थित हरिकुल नमुना माध्यमिक विद्यालय र लायन्स क्लव अफ सुरुंगाकोे संयुक्त आयोजनामा माटो बचाउन अभियान सुरु भएको छ । विद्यार्थीहरुलाई माटोको महत्व बारे जानकारी गराउने उदेश्यले शुक्रबार कनकाई नगरपालिका […]
बिर्तामोड । तराईका मुलबासी कोच समुदायले मनाउने सिरुवा पर्वको अन्तिम दिन आज (शनिबार) रंग खेलेर सिरुवा पर्व मनाएका छन् । नयाँ बर्षको स्वागतमा मनाईने सिरुवा पर्वको पहिलो दिन जल दोस्रो दिन काद (हिलो) र तेस्रो […]
बिर्तामोड । झापाको बिर्तामोडमा रहेको पाँचतारे होटल किङ्सबरीले नयाँ बर्षको सन्दर्भ पारेर शुभकामना आदनप्रदान साथै सेवाग्राही लक्षित कार्यक्रमहरु आयोजना गरिरहेको छ । चैत ३० गते नयाँ बर्षको स्वागतको लागि होटल किङस्बरीले भव्य साँगितक कार्यक्रम आयोजना […]
पहिलो दिन एकआपसमा पानी छ्यापाछ्याप गर्दै पानी सिरुवा मनाइन्छ भने दोस्रो दिन माटोको हिलो बनाएर काद सिरुवा र तेस्रो दिन रङ खेलेर रङ सिरुवा मनाउने चलन छ । झापा, मोरङ र सुनसरी जिल्लामा बस्ने राजवंशी, […]