
बिर्तामोड । सीमा सम्बन्धि बिबादले देश आक्रान्त भइरहेको अबस्थामा नेपाली राजनीति क्षेत्रका नेत्रित्वहरु आफ्नो पद र प्रतिष्ठा बचाउन स्थानिय निर्वाचन मा केन्द्रीकृत भइरहेको अवस्थामा झापाली कलाकारहरु भने सीमानामा पुगेर जंगे पिलर समाउदै सीमा रक्षा समन्धी […]
काठमाडौं । मुलुकको समृद्धिका लागि सहकारी अभियान र सहकारी भावना अपरिहार्य भएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । नेपालमा राजनीतिक परिवर्तन आइसकेकाले अब समृद्धितर्फ सबै लाग्नुपर्ने उनीहरुको भनाइ छ । सहकारीमार्फत युवा उद्यमशीलता वृद्धि गर्ने […]
नेपालमा टाईफाईडको सङ्क्रमण उच्च पाइएको छ । टाईफाईडका बिरामी बढ्न थालेपछि सरकारले खोप अभियान सञ्चालन गर्न लागेको छ । नेपालमा ४ लाख ५० जनामा टाईफाईड सङ्क्रमण पुष्टि भएको छ । ग्लोबल बोर्डन डिजिज् एनालाइसिस २०१९ […]
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को फ्रेमवर्क र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को घोषणाभन्दा पनि माथि उठेर भारतले नेपालको बिजुली व्यापारका लागि मार्ग प्रशस्त गरेको छ । वर्षाको […]
काठमाडौँ वासीहरूले पुस्तौँ पुस्तादेखि भन्दै आएका यो घटनाक्रम नै घोडे जात्रा मनाउन पछाडिको एउटा कारण हो । कथा यसरी सुरु हुन्छ।।।।। परापूर्व कालमा टुँडिखेलको पूर्व दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा नाम गरेको […]
अर्जुनधारा । नेपालमै पहिलो धाम जहाँ त्रान्त्रिक र वैदिक विधीले नियमित पूजा हुदै आएको झापाको अर्जुनधारा शनिस्चरे स्थित डाङग्रे बाबा–सेतीदेवी पाथीभरा माता धाममा तिन दिवशिय विशुद्ध धार्मिक महोत्सव आयोजना गरिने भएको छ । यही चैत […]
बिर्तामोड। निर्वाचन केन्द्रित समाचार लेखन र आचारसंहिता विषयक एक दिने प्रशिक्षण मंगलवार झापाको बिर्तामोडमा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजना र संवाद समूह झापाको सहकार्यमा भएको प्रशिक्षणमा जिल्लाका क्रियाशील ७२ जना […]
बिर्तामोड । झापाको बिर्तामोडमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको एजेन्सी कार्यालय सञ्चालनमा आएको छ । काठमाण्डौंको लाजिम्पाटमा प्रधान कार्यालय रहेको उक्त कम्पनीले सोमवारदेखि बिर्तामोडमा एजेन्सी कार्यालय सञ्चालनमा ल्याएको हो । एजेन्सी कार्यालयको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि […]
अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका ५ स्थित फूलबारी का एक अशक्त दम्पतीलाई घर हस्तान्तरण गरिएको छ । कर्तव्य फाउण्डेशनले ‘हाम्रो पनि सुन्दर घर होस्’ भन्ने अभियान अन्तरगर्त निमार्ण गरेको घर हिजो आईतबार एक कार्यक्रमका बिच […]