
जाडोमा धेरैबेरसम्म तातो पानीमा नुहाउँनु स्वास्थ्यको लागि राम्रो मानिदैन। तातोपानीले हाम्रो शरीर र दिमाग दुबैमा नराम्रो असर पार्छ। खासमा तातो पानीले केराटिन नामको स्किन सेल्सलाई ड्यामेज गर्ने गर्छ जसले त्वचा चिलाउने र रुखो बनाउँछ। जाडोमा […]
मौसम पूर्वानुमान महाशाखाले आज नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएको जनाएको छ । महाशाखाका अनुसार देशका पहाडी भूभागहरुमा आंशिक रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, बाग्मती, गण्डकी तथा […]
आज विश्व टेलिभिजन दिवस । टेलिभिजनसँग जोडिएका हाम्रा अनुभूति र पुराना ती दिनहरुबारे चर्चा गर्नु पहिले विश्वमा टेलिभिजन दिवस किन मनाउन थालियो भन्नेबारे चर्चा गरौँ । २१ नोभेम्बरमा विश्व टेलिभिजन दिवस मनाउन थालिएको लामो समय […]
बिर्तामोड । झापामा प्रदेश स्तरीय वडी बिल्डिङ च्याम्पेनसिप हुने भएको छ । बिर्तामोड ५ मा रहेको बडी ग्यारेजको आयोजनामा फागुन २७ र २८ गते प्रदेश स्तरीय मिस्टर कञ्चनजंघा बडी बिल्डिङ च्याम्पेनसिप आयोजना गरिएको बिर्तामोडमा आज […]
साधारणतया आम मानिसहरुलाइ रगतको आवश्यक कहिले पर्ला त १ सुत्केरी अवस्थामा, सवारी दुर्घटना, शरीरमा रगतको मात्रा कम हुँदा, ब्लड क्यान्सर भए पछि १ यो संगसङै पछिल्लो अवस्थामा आपतकालीन रगतको माग धेरै बड्न थालेको छ१ त्यसो […]
झापा । झापा, गौरादह नगरपालिका ५ का ४६ बर्षीय मबेसिर हुसेन मियाँको हत्याको आरोपमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ३१ बर्षीय महम्मद सद्दाम, सद्दामकी श्रीमती २८ बर्षीया सुमेरन खातुन, […]
हरिबोधिनी एकादशीलाई एकादशीहरुमा सबैभन्दा ठूलो एकादशीका रुपमा लिइन्छ । त्यसैले पनि जनजिब्रोमा यो एकादशीलाई ठूली एकादशी भन्ने पनि छ । यसको महिमाका कारण पनि यसलाई ठूलो एकादशी भनिएको हो । जनविश्वास तथा धार्मिक परम्पराअनुसार आजको […]
१७ वर्षअघि मोरङ उर्लाबारी-९ छिन्ताङ्गे टोलकी गोमादेवी दाहाललाई लाग्थ्यो– मौरी पालेर पनि के आम्दानी होला र रु तर अहिले उनी घरमै बसेर मासिक ५० हजार रूपैयाँभन्दा बढी कमाउन सक्ने भएकी छिन्। हिम्मत नहारी परिश्रम गरेकी […]
काठमाडौं । नेपाल आयल निगमले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध नेपाल बन्दको आह्वान गरिएको छ । शान्तिपूर्ण राजनितिमा फर्किएको नेत्रविक्रम चन्द विप्लप नेतृत्वको नेपाल नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्द सहितको विरोधको कार्यक्रम सार्वजनिक गरेको हो […]