
झापा । झापाको गौरादह नगरपालिका वडा नम्बर–३, सहिद गेटमा भारतबाट लुकाई छिपाई ल्याएको अवैध माछा प्रहरीले बरामत गरेको छ । आज (आइतबार) मे १ च ३६६२ नम्बरको छोटा हात्ती गाडीमा भन्सार छली गरेर नेपाल तर्फ […]
सुर्खेत । वीरेन्द्रनगर–१० बुदबुदीमा राति कोइला बालेर सुतेका चारजना मृत फेला परेका छन् । शुक्रबार राति साढे नौ बजेतिर कोइला बालेर कोठामा सुतिरहेका आमासहित तीन बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक […]
नेपाली काँग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले भारतीय पक्षबाट नेपाली भूमि लिपुलेकमा सडक बनाउन लागेको प्रति विरोध गरेका छन् । यसअघि यो प्रकरणमा मौन बसेको आरोप लागेका गगन र विश्वप्रकाशले लिपुलेकमा भारतीय पक्षको गतिविधि […]
इलाम । १८ बर्षीय किशोरीको हत्या गरी फरार रहेका फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय इलामले २० बर्ष पछी पक्राउ गरेको छ । २०५८ साल माघ ६ गते भएको हत्याको घटनामा संग्लग्न रहेका ईलामको साबिक पशुपतिनगर–३ […]
काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेसँगै स्थानीय प्रशासनले स्मार्ट लकडाउन लागु गरेको छ । मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले स्मार्ट लकडाउनसहित कडाइ गर्ने निर्णय गरेको हो । उपत्यकामा आर्थिक गतिविधि र […]
कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण व्यवस्थापनका लागि काठमाडौँ उपत्यकामा ‘स्मार्ट लकडाउन’ लागू गर्ने तयारी भएको छ । यस विषयमा छलफल गर्न उपत्यकाको तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच मङ्गलबार संयुक्त बैठक तय गरिएको छ ।कोभिड–१९ महामारीको […]
अष्ट्रेलिया । कोभिड–१९ (कोरोना) तेस्रो लहर ओमिक्रोन घातक र भयावह रहेकोे स्वास्थ्य संस्थाहरुले भनिरहेको अबस्थामा दुई जेष्ठ नागरिक दम्पतीले ओमिक्रोनलाई जितेर त्यो भनाईलाई गलत सावित गरिदिएका छन् । हाल अष्ट्रेलियाको ताजमेनिया राज्यको होवर्ट सहरमा बस्तै […]
संसदीय समितिमा खाँटी किसानले होइन, कागज मिलाउने टाठाबाठाले मात्र लाभ प्राप्त गरिरहेको भनी ‘कृषि अनुदान’मा पुनर्विचार गर्न पर्ने आवाज उठेको छ । कृषकको नाममा व्यक्ति विशेषलाई लाभ दिने नियतले राज्यको ढुकुटीबाट दिइँदै आएको अनुदान स्थगित […]
मेचीनगर । झापाको मेचीनगर ‐बाहुनडाँगी क्षेत्रको १७ सय हेक्टर जमिनमा सिंचाई हुने सिद्धिनहरको निर्माण कार्य आर्थिक अभावका कारण पूर्ण हुन सकेको छैन् । अहिलेसम्म नेपाल सरकारको ४४ करोड रुपैयाँ खर्च भइसकेको र अब ५० करोड […]