
काठमाडौं । श्री ५ बडा महाराजधिराज पृथ्वीनारायण शाहको तस्वीर नेपालको मुद्रामा अंकित गर्ने सम्बन्धमा मौलिक जरोकिलो पार्टीले देशव्यापी रूपमा गरेको नमूना जनमत संग्रहको परिणाम आगामी पुस २७ गते सार्वजनिक गरिने भएको छ । नेपाली मुद्रामा […]
बिर्तामोड । बिर्तामोड नगरपालिका र सहारा नेपाल विच कृषि र शिक्षाको क्षेत्रमा साझेदारी कार्यक्रमका लागि संझौता भएको छ । मंगलबार नगरपालिकाको कार्यालयमा नगरप्रमुख धुर्वकुमार शिवाकोटी,उपप्रमुख पवित्रा महतारा प्रसाई, प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद दाहाल,वरिष्ट कार्यक्रम […]
विर्तामोड । नेपाली काङ्ग्रेस झापाको नवनिर्वाचित समितिको शपथग्रहण तथा पद हस्तान्तरण कार्यक्रम सोमबार बिर्तामोडमा सम्पन्न भएको छ । गत मंसिर १० गते सम्पन्न निर्वाचनबाट निर्वाचित सात पदाधिकारीसहित ७२ सदस्यीय समितिलाइ निर्वाचन समितिले प्रमाणपत्र वितरण गरेपश्चात […]
बिर्तामोड । नेपाल शैक्षिक परामर्श संघ इक्यान झापाको अध्यक्षमा मिलन ओली सर्वसम्मत रुपमा चयन भएका छन् । इक्यान झापाको शनिबार बिर्तामोडमा भएको दोस्रो जिल्ला अधिवेशनले निर्वमान अध्यक्ष सुमान शर्मा जम्मरकट्टेल, उपाध्यक्षमा मदन बुढाथोकी, सचिवमा राजकुमार […]
चारपाने । जाडोको मौसम सुरु भएसंगै तराईका जिल्लामा रहेका सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरु बढी प्रभावित हुनेगरेका छन् । विपन्न, श्रमजिवी परिवारका बालबालिकाहरु अध्ययन गर्ने सामुदायिक विद्यालयमा कतिपय विद्यार्थीहरु जाडो मौसममा विद्यालय नजाने समस्या रहेको छ […]
झापा । नेपालमा १५० बर्ष पछि दुर्लभ बनेको पंक्षी ‘हङरायो’ पूर्वी नेपालको इलाममा फेला परेको छ । चरा फोटोग्राफर तथा फोटो पत्रकार देवेन खरेलले इलामको सूर्योदय नगरपालिका वडा नम्बर १ मा मंगलबार एक जोडी भाले […]
झापा । सवारी दुर्घटना न्यूनीकरण गर्न र सडक सुशासन कायम गराउन झापामा साताव्यापी कार्यक्रम गरिने भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले पुस ४ गतेबाट जिल्लाका बिभिन्न स्थानमा सवारी दुर्घटना न्यूनीकरण सम्वन्धि सचेतना मूलक […]
जिल्लामा रहेका १५ वटा पालिकामध्ये सवैभन्दा बढि बिर्तामोड नगरपालिकामा २४ र सवैभन्दा कम बाह्रदशी गाँउपालिका शुन्य दशमलव ४८ प्रतिशत घटना दर्ता मेचीनगर । सवैभन्दा बढी घरेलु हिंसा पारिवारीक बेमेल (विविध पारिवारिक) कारणले हुने गरेको पाईएको छ […]
पछिल्लो समय नेपालीहरुमा मुटु, क्यान्सर र मधुमेह लगायत विभिन्न किसिमका रोगहरुको संक्रमण बढ्दै गएको छ । मानिसमा लाग्न सक्ने विभिन्न रोगहरुबाट बच्न शरीर मात्रै स्वास्थ्य भएर नपुग्ने बरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर प्रकाशराज रेग्मीले बताउछन् । […]