
विराटनगर प्रदेश नंं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा अब बन्ने योजना माग र आवश्यकताको आधारमा तराई पहाड र हिमालको समुचित विकास हुने गरी बन्ने आधार तयार भएको बताउनु भएको छ । बुधबार प्रदेश नं. […]
एजेन्सी । विश्वभरी महामारीको रूपमा फैलिएको कोरोनाभाइरसबाट बिहीबार दिउँसोसम्म मृत्यु हुनेको संख्या १ लाख ३४ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठन र जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणमा संयुक्तराज्य अमेरिकामा संक्रमित र मृत्यु […]
झापा । छिमेकी मुलुक भारतको विभिन्न प्रान्तमा कोरोना संक्रमित बढदै छन् । जसका कारण भारतसँग खुला सीमा रहेको तराईमा कोरोना संक्रमणको जोखिम उच्च छ । झापाको पूर्वी र दक्षिणी क्षेत्र अझ जोखिम मानिएको छ । […]
ज्येष्ठ नागरिक, गर्भवती, मधुमेहका रोगी, मुटुको रोगी, दमको बिरामी, मिर्गौलाको बिरामीलगायत दीर्घरोगीमा कोरोना भाइरस संक्रमणको जोखिम बढी हुने तथ्य प्रमाणित भइसकेको छ । विशेषतः ज्येष्ठ नागरिकमा रोग प्रतिरोधी क्षमता कमजोर हुने भएकाले संक्रमणको खतरा झन् […]
पात्रो र पातहरु फेरिनु पर्छ। बल्ल बहार आऊछ। पानी, जीवन र समय गतिशिल हुनुपर्छ । पात्रो फेरिनु समय गतिशिल हुनु हो। गति सधैं प्रगतिका हुंदैनन्। हामीले त बस् प्रगतिको कामनामात्रै गर्ने हो। पाईला चाल्ने आफैंले […]
विराटनगर । खुला सीमानाको कारण भारतबाट कोरोनाको जोखिम बढ्दै गएपछि गृहमन्त्री रामबहादुर थापा बादलले भीआईपीको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता गरी सीमा क्षेत्रमा खटाउन निर्देशन दिनुभएको छ । भारतमा कोरोना संक्रमितको संख्या बढिरहेको र खुला सीमानाको […]
विराटनगर । प्रदेश १ मा कोरोना भाइरसको नियन्त्रण, रोकथाम तथा उपचारमा संलग्न व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएमा सरकारले परिवारलाई ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ । मुख्यमन्त्री शेरधन राईले नयाँ बर्षको अवसरमा आइतबार प्रदेशबासीको […]
राष्ट्रपति विद्यादेवी भण्डारी नयाँ वर्ष २०७७ मा आपसी सहयोग, लोककल्याण, त्याग र समर्पणलाई थप सशक्त तुल्याउनुपर्नेमा जोड दिएकी छन् । स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी–दाजुभाइमा शुभकामना व्यक्त गर्दै उनले कोरोनाभाइरस सिर्जित यस विपदमा […]
यतीवेला कोरोना प्रकोपको कारण लगभग विश्वनै आक्रान्त बनिरहेको छ त्यसमा अष्ट्रेलिया पनि एक देश हो जहाँ नेपाल लगायत अन्यमुलुकबाट हजारौं बिद्ययार्थीहरु अध्ययनका लागि पुगेका छन । नेपाल लगायतका विभिन्न देशबाट शैक्षिक परामर्श दता कम्पनी मार्फत […]