Aamsanchar

ब्यानर २

काठमाडौं । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिए । एसईई परीक्षा चैत […]

बुधवार, चैत ५, २०७६

कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढ्दै गएपछि कतार र साउदी अरबपछि मलेसियाले पनि विदेशी श्रमिक प्रवेशमा पूर्ण रुपमा रोक लगाएको छ । मलेसियामा कोरोना भाइरसको संक्रमण दर बढ्दै जान थालेपछि बुधबार ९आज० बाट १४ दिनका लागि […]

बुधवार, चैत ५, २०७६

बिर्तामोड । झापाको बिर्तामोडमै विश्वस्तरीय शिक्षा प्रदान गर्ने उद्घोषका साथ तक्षशिला एजुकेशन फाउण्डेशन (सनसाइन किण्डर हाउस) सुविधासम्पन्न नयाँ भवनमा सरेको छ । विद्यार्थी र अभिभावकको सामुहिक प्रवेशका साथ कलाकार मिथिला शर्माले मंगलवार भवनको उद्घाटन गरिन् […]

मङ्गलवार, चैत ४, २०७६

बिर्तामोड । ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसीआइपी) अन्तरगत झापाका चारवटा सडक निर्माणाधीन रहेका छन् । एशियाली विकास बैंकको ऋण सहयोग र नेपाल सरकारको संयुक्त लगानीमा झापाका चारवटा सडक निर्माणाधिन रहेको ग्रामीण सडक सञ्जाल सुधार […]

मङ्गलवार, चैत ४, २०७६

काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरस कोभिड–१९ को असर सार्कका मुलुकमा पनि देखिएको छ । तर युरोपमा जस्तो संक्रमण फैलिएको छैन । सार्कमा समग्रमा अहिलेसम्म २८९ जनामा यो भाइरसको संक्रमण देखिँदा २ जनाको ज्यान गएको […]

सोमवार, चैत ३, २०७६

काठमाडौं। प्रहरीले सतुङ्गल र कपनबाट झण्डै १० लाख थान मास्क बरामद गरेको छ । बजारमा मास्कको कृत्रिम अभाव भइरहेका बेला प्रहरीले आरडीजी इन्टरनेशनल सप्लायर्सका सञ्चालक सुवास महेश्वरी र सुरज गोयलले कालोबजारीका लागि गोदाममा थन्काएर राखेको […]

सोमवार, चैत ३, २०७६

काठमाडौं । सरकारले कोरोना भाइरसबाट जोगिन विशेष रणनीति अपनाउने भएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले यसका […]

सोमवार, चैत ३, २०७६

१. के कोरोना भाइरस (कोभिड–१९) लामखुट्टेको टोकाईबाट सर्छ? हालसम्म कोरोना भाइरस लामखुट्टेको टोकाईबाट सरेको पुष्टि भएको छैन। यो श्वासप्रश्वासबाट सर्ने भाइरस हो। कोरोना भाइरसबाट संक्रमित व्यक्तिले खोक्दा र हाछ्युँ गर्दा निस्कने थुक र सिँगानको माध्यमबाट […]

शनिवार, चैत १, २०७६

झापा । नेपालकै होचो भागमा रहेको कचलकवल गाउँपालिकाले छोरी बुहारीलाई निः शुल्क स्नातक तहसम्मको अध्ययन सुरु गरेको छ। गाउँ पालिका अध्यक्ष अन्जार आलमका अनुसार ११-१२ सम्मपुर्ण निः शुल्क शिक्षा शुरु गरेको कचलकवलले छोरी बुहारीलाई स्नातकसम्म […]

शुक्रवार, फागुन ३०, २०७६

बिर्तामोड । कोरोना संक्रमण हुने डरका कारण नेपाल संग जोडिएको नाका बन्द हुने हल्ला गलत भएको र झापामा रहेको कुनै पनि नाका बन्द नहुने जिल्ला प्रसाशन कार्यालय झापाले आज सुचना जारी गरेको छ । प्रसाशन […]

बिहिवार, फागुन २९, २०७६