Aamsanchar

ब्यानर २

काठमाडौं । सामाजिक सञ्जाल प्रयोगकर्तालाई कस्ने गरी संसदको विकास तथा प्रविधि समितिले ‘सूचना प्रविधिसम्बन्धी विधेयक’ बहुमतले पारित गरेको छ । प्रमुख विपक्षी नेपाली कांग्रेसको विरोधका बाबजुद समितिको आइतबारको बैठकले बहुमतका आधारमा विधेयकको प्रतिवेदन पास गरेको […]

आइतवार, पौष १३, २०७६

बिर्तामोड। प्रदेश सभा सदस्य हीरा थापामाथि दुव्र्यवहार भएको छ । शनिवार साँझ कनकाई बहुमुखी क्याम्पसको हाताभित्र सांसद थापामाथि हातपात र दुव्र्यवहार भएको हो । कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाका क्याम्पससभा अध्यक्ष समेत रहेका थापा दिनभर भएको […]

आइतवार, पौष १३, २०७६

काठमाडौं । नेपाल भ्रमण वर्ष शुरु हुन एक साता मात्र बाँकी रहँदा भ्रमण वर्ष मूल आयोजक समितिको सदस्य सचिव पद नै खाली भएको छ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले गत सोमबारबाट […]

आइतवार, पौष १३, २०७६

मनाङ : चिसो बढेसँगै मनाङको तापक्रम माइनस दश पुगेको छ । चिसोका कारण मनाङवासी जिल्ला बाहिर जानेक्रम जारी रहेको छ । पर्यटक, कर्मचारी र जिल्लाभित्र रहेका स्थानीयवासी घरभित्र नै बस्न बाध्य भएका छन् । जिल्ला […]

शुक्रवार, पौष ११, २०७६

पाचन सुधार्छपाचनलाई सुधार्नका लागि बिहान तातो पानीमा मह र कागती मिसाएर खानुपर्छ। यसले पेट सफा राख्न मद्दत गर्नुका साथै कलेजोमा रसको उत्पादनलाई बढाउँछ, जसबाट पाचन प्रक्रियामा मद्दत मिल्छ। कागतीमा रहेको एसिडले पाचनप्रणालीलाई मजबूत पार्न मद्दत […]

बिहिवार, पौष १०, २०७६

पृथ्वीको केही भागको करिब १०० कि.मी. को ब्याण्डबाट वलायाकार वा रिङ ग्रहण अवलोकन गर्न सकिने छ । अर्थात् चन्द्रमाको छायाँको व्यास सूर्यकोभन्दा सानो भएकोले बीच भाग ढाके पनि किनारबाट केही प्रकाश वरिपरि रिङजस्तो देखिन जानेछ […]

बुधवार, पौष ९, २०७६

काठमाडौँ :   पुस १० गते बिहीबार पौष कृष्ण औँसीका दिन बिहान खण्डग्रास (आधा ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले बिहान ८ः४२ मा स्पर्श गर्ने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले […]

सोमवार, पौष ७, २०७६

चारपाने, पुष ७ । मानवताको सेवा, मित्रता र भाईचारा जस्तो पवित्रकार्य सवकोहीले गर्न सक्दैनन, धनपम्पती, बौधिकताबाट प्राप्त मान प्रतिष्ठा केवल सिमित परिवार र वर्गका विचमा मात्र रहने गर्छ, तर धेरथोर जेजती भएपनि समाजमा प्रत्यक्ष सहभागि […]

सोमवार, पौष ७, २०७६

बिर्तामाड । नेपालको दोस्रो लोकप्रिय खेल भलिवलको हबका रुपमा रहको झापा गाउँपालिकाको शरणामतीमा पालिकास्तरीय पुरुष भलबिल प्रतियोगिता हुने भएको छ ।२०५१ सालदेखि विभिन्न नाममा हुँदै आएको प्रतियोगिता यो वर्षबाट अध्यक्ष कप प्रदेश नम्बर १ पालिकास्तरीय […]

शनिवार, पौष ५, २०७६

काठमाडौँ । गत मंसिर २८ गते म्याग्दी घर भएकी (नाम परिवर्तन) सीता अपरान्हतिर छोराछोरीलाई घरमा राखेर पोखरा निस्किइन् । सीता १५ वर्षीया छोरी, १४ वर्षीय छोरा र भान्जीसँग सामाखुसी चोक नजिकै बस्दै आएकी थिइन् । […]

शुक्रवार, पौष ४, २०७६