Aamsanchar

ब्यानर २

बिर्तामोड। चिया मजदुरको समस्यालाई समाधान गर्न श्रम ऐन २०७४ पूर्ण कार्यान्वयन हुनुपर्नेमा मजदुर नेताहरुले जोड दिएका छन् । २०७४ भदौ १९ गते जारी भएको श्रम ऐन कार्यान्वयनमा आए मात्र समग्र क्षेत्रका मजदुरसँगै चिया मजदुरको समस्या […]

सोमवार, साउन २१, २०७५

रमेश लम्साल/काठमाडौँ, सरकारले केही दिन भित्रैमा बहुप्रतिक्षित विद्युत् नियमन आयोग गठनको प्रक्रिया शुरु गर्ने भएको छ । मन्त्रिपरिषद्को गत जेठ ३० गतेको बैठकले विद्युत् नियमन आयोग नियमावली, २०७५ पारित गरिसकेको छ । नियमावलीलाई राजपत्रमा प्रकाशित गर्नका […]

आइतवार, साउन २०, २०७५

दमक। झापामा मागभन्दा बढी अण्डा उत्पादन भएको र उत्पादित अण्डाको लागत मूल्य समेत पाउन छाडेपछि यसमा संलग्न किसानहरु समस्यामा परेको बताइएको छ । दुई महिना यता लगातार अण्डाको भाउ घटेको र बिक्रीमा समेत समस्या भएका […]

शनिवार, साउन १९, २०७५

अमित खम्बू अर्जुनधारा । कृषि कर्मबाट आर्थिक समृद्धि गरी गाउँको मुहार परिवर्तन गर्ने उद्देश्यले रोङ–२स्थित बर्फल्याङका कृषक बीबीन्द्रदास राईले शुरु गरेको कृषिजन्य बिरुवाहरुका लागि सिञ्चाई गर्न पानीको अभाव हुँदा आफू पीडामा रहेको बताए । आफ्नो जग्गामा […]

शनिवार, साउन १९, २०७५

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको थ्री बिज एजुकेशन एण्ड भिषा सभिसेज कन्सल्टेन्सीले आयोजना गरेको जिल्ला स्तरीय निबन्ध लेखन प्रतियोगितामा मेची मल्टिपल कलेजकी छात्रा सुनिता बुढाथोकी प्रथम भएकी छन् । नेपाल पर्यटन वर्ष २०२० कसरी सफल […]

शुक्रवार, साउन १८, २०७५

काठमाडौं, संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीको नाम अस्वीकृत गरेको छ। संसदीय सुनुवाइ समितिको शुक्रबार बसेको बैठकले जोशीको नाम अनुमोदन नगरेको हो। बैठकको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णले जोशीको नाम समितिबाट अस्वीकृत भएको घोषणा गरेका […]

शुक्रवार, साउन १८, २०७५

दिपेन लावती /शान्तिनगर, झापाको बुद्धशान्ति गाउँपालिका–४ बर्ने स्थित टिमाई खोलामा ‘खन्यूगौडा झोलुङ्गे पुल बन्ने क्रम अन्तिम चरणमा पुगेको छ । आर्थिक बर्ष २०६८÷०६९ सालमा करिब एक करोडको लागतमा बन्ने योजनामा रहेको पुल प्राबिधिक कारणले करिब […]

शुक्रवार, साउन १८, २०७५

चन्द्रकला भण्डारी /भद्रपुर,  मानव–हात्ती द्वन्द्व न्यून गर्न झापामा सरकारी लगानीमा ‘हात्ती कोरिडर’ परियोजना थालिएको छ । झापाको दक्षिणी गाउँपालिका कचनकबलदेखि उत्तरी बाहुनडाँगीसम्म १५२ किलोमिटर जङ्गल तथा खोलाको भूभागलाई समेटेर कोरिडर निर्माण गरिने भएको हो । हात्ती […]

बिहिवार, साउन १७, २०७५

केही वर्षअघिसम्म हेमा ढुंगानाको नामले नेपाल विद्यार्थी संघमा परिचित नेतृ प्रथम महिला शंकाचार्य घोषित भएको खबरले हिन्दू जगतमा सन्सनी मच्चिएको छ । हेमाको पारिवारिक¸ राजनितिक¸ सांस्कृतिक पृष्ठभूमि र संस्कृत विषयको ज्ञानबारे खोजतलास अघि बढ्दै जान […]

बिहिवार, साउन १७, २०७५

नरेन्द्र ढकाल/ सुरेन्द्र भण्डारी बिर्तामोड । खान लाउनका दुःखले कक्षा ८ पढ्दापढ्दै घरबाट भागेर काठमाडौं पुगेका सप्तरीका राम दाहाललाई अझै याद छ– घण्टाघरको चिसो सिँढीमा तीन रात बिताएको । काठमाडौं पुगेकै दिन पुरानो बसपार्कमा रामले गाडीको […]

बुधवार, साउन १६, २०७५