
गौरीगञ्ज, झापाको गौरीगञ्ज गाउँपालिकामा रहेको आठमौजा छोटी भन्सार कार्यालय जग्गा र कर्मचारी अभाव झेलिरहेको छ । कर्मचारीहरुको दरबन्दी रहेपनि कार्यालय सहयोगीको भरमा सो भन्सार चलेको छ । आठमौजा छोटी भन्सार कार्यालयलाई स्तरोन्नति गरी नाकारुपमा स्थापित […]
अब बिस्तारै बर्षा ओरालो लाग्दैछ, चाडवाडहरुको मौसम शुरु भइसक्यो र अब लाग्ने चर्को घाममा दशैंको आभाष पाइन्छ । चाडपर्वहरुलाई धर्मसंग मात्र नजोडेर संस्कारसंग जोड्ने हो भने हाम्रो संस्कारलाई नाग पञ्चमीजस्ता चाडपर्वहरुले अझै धनी बनाएका छन्, […]
नारायण ढुङ्गाना / काठमाडौँ। दुई दशकअघि सरकारी जागिरे हुनु चानचुने कुरा होइन । त्यो बेलाको सरकारी जागिरको सान बेग्लै हुन्थ्यो । बिहेबारीदेखि घरको बन्दोबस्ती तथा जीवनशैली नै फरक हुन्थ्यो । काठमाडौँ टङ्गालका ५८ वर्षीय मनोहर […]
सुदामाले कृष्णलाई सोधे कृष्ण, मित्रताको मतलब के हो कृष्णले बडो गज्जबले उत्तर कथे , हेर सुदामा जे कुरामा मतलब लुकेको हुन्छ, त्यो मित्रता कहाँ हो र अर्थात मतलब या भनौं स्वार्थ लुकेको कुरा मित्रता होइन […]
झापा, सल्यानमा जन्मिएका एक किशोर बैज्ञानिकले झापामा पानीजहाज बनाएभन्दा कसैलाई पत्यार नलाग्न सक्छ । तर, सल्यानको सदरमुकाम खलङ्गास्थित मेल्घारीका १५ वर्षीय एक किशोरले झापाको कनकाई नगरपालिका –३ सुरुङ्गामा आफूले बनाएको पानीजहाज चलाएरै देखाए । बिजय […]
नेपालको पूर्ण भूभागको तिन तर्फ भारतले छेकेको छ । नेपाल भारत बिच बिभिन्न समयमा भएका सन्धीको गलत फाईदा उठाउदै भारतिय सिमा सुरक्षाकर्मीले नेपानलको भूभागमा आएर गरेका हर्कतहरु धेरैनै बाहिर आउने गरेको छ । त्यस्तै घटनाक्रम […]
बिर्तामोड नगरपालिका वडा नम्बर २ चारपानेमा बुधबारबाट मञ्चन सुरु भएको नाटक रुवामा अभिनय गर्दै कलाकाहरु । भारतको असामवाट खेदिएको, नेपालमा भएको पञ्चायती शासन कालमा नागरिकमाथी भएको अन्याय र आमा दिदीबहिनीहरुले विदेशी भूमी ईजरायलमा भोगेको दुःख […]
अब सर्वोच्च अदालतले चेक बाउन्ससम्बन्धी विषय सरकारवादी फौजदारी मुद्दा नहुने ऐतिहासिक फैसला गरेको छ। गएको असार ९ गते सर्वोच्च अदालतका न्यायाधीशहरु डम्बरबहादुर शाही र कुमार रेग्मीको संयुक्त इजलासले चेक बाउन्ससम्बन्धी मुद्दा सरकारवादी फौजदारी मुद्दा नभई […]
दूध,भात अर्थात् मिठो र पोषिलो खानेकुरा अनि यहि हाम्रो सर्वप्रिय दूधभातसंग संख्खर अथवा गूँडको संयूक्त पाकपछि तयार हुने परिकार हो, खिर । सकेसम्म वासमती अथवा तरार्इतिर पाइने करियाकामत होस् वा टाइचून अथवा अन्य मसिनो वास्नादार […]