
बिर्तामोड । हल्दिवारी गाउँपालिका न्याय सम्पादनमा नेपालकै गाउँपालिकाहरु मध्य उत्कृष्ट गाउँपालिका रहेको न्यायीक अनुसन्धानले देखाएको छ । स्थानीय सरकारले जिम्मेवारी पाए सगै हल्दिवारीले न्यायको क्षेत्रमा महत्त्वपूर्ण काम गर्दै आएको र स्थानीय मुद्दा मामिलालाई सुनवाइ गरि […]
बिर्तामोड । नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि बिर्तामोड–१ निवासी मोहन ढकाल र शीला ढकालले एक लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन् । असोज पहिलो साता परिवारको विशेष […]
कान्तिपुरले पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणको अनुसन्धानमा फेला परेका नयाँ तथ्यहरुलाई सार्वजनिक गरेको छ । मुख्य तीन आरोपीमध्येकी एक रुकु भनिने अस्मिता कार्कीसँग पुडासैनीले एसएमएस र फेसबुक च्याटको माध्यमबाट गरेको कुराकानीका अंश समाचारमा छ । […]
काठमाडौं। राष्ट्रिय फोटोपत्रकार समूह एनएफपीजे नेपालले ‘नेपाल दर्शन २०२०’ नामक फोटो प्रतियोगिता आयोजना गर्ने भएको छ। नेपालमा रहेका महत्वपूर्ण पर्यटकीय स्थलहरुको प्रवद्र्धन गर्न सहयोग गर्ने हेतुले यस प्रतियोगिताको आयोजना गर्न लागिएको हो। सरकारले सन २०२० […]
गत साउन २० गते राति चितवनको नारायणगढस्थित पोखरा बसपार्कमा रहेको कंगारु होटलको कोठामा पत्रकार शालिकराम पुडासैनी मृत अवस्थामा फेला परेका थिए । नुवाकोटका शालिकराम शाहसी पत्रकारको रुपमा परिचित थिए । खोज पत्रकारमा अब्बल रहेका शालिकरामले […]
गौरा पर्व अर्थात भाद्रको यो महिनालाई हरियाली अनि पानीका थोपाहरुसंगै वैदिक सनातन संस्कार मान्ने विवाहित महिलाहरुले सौभाग्यका रुपमा मनाउने गर्दछन् । नेपालको भाषा अनि संस्कारको जरो खोज्दै जाने हो भने सुदूरपश्चिमी भू(भाग अनि यसको मौलिक […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन् । प्रधानमन्त्रीका निजी चिकित्सक डा दिव्या सिंह शाहले प्रेस नोट मार्फत मिर्गौलाको थप परीक्षण र क्षमता अभिवृद्धिको लागि उपचार गरिने जानकारी दिएकी […]
भद्रपुर, कैदीबन्दीमाथि हुने सुरक्षा चुनौती र आर्थिक भारलाई कम गर्न उद्देश्यले झापा कारागारमै भिडियो कनफ्रेन्स सेवा सञ्चालनमा ल्याएको छ। कारागार व्यवस्था विभागले झापा कारागारमा भिडियो कनफ्रेन्स जडानका लागि ५ लाख बजेट विनियोजन गरेपश्चात् सो सेवा […]
झापा । वुद्धशान्ति गाउँपालिकाका कर्मचारीको मिलेमतोमा क्यालेण्डर (भित्तेपात्रो) छपाइमा अनियमितता भएको खुलेको छ । गाउँपालिकाले चालू आर्थिक वर्षका लागि तीन हजार क्यालेण्डर छापेको थियो । सो क्यालेण्ड चारआलीस्थित एक छापाखानामा छापिएको थियो । छापाखानाले प्रतिगोटा […]