Aamsanchar

ब्यानर २

सोलुखुम्बु ।  सोलुखुम्बुको माथिल्लो क्षेत्र खुम्बुमा पर्यटकहरुको चहलपहल सुरु भएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथालगायत अन्य मनोरम दृश्यहरुको अवलोकन गर्न आउने पर्यटकहरुको आगमन दिन प्रतिदिन बढेसँगै खुम्बुमा पर्यटकको चहलपहल सुरु हुन थालेको हो । […]

शनिवार, भदौ १४, २०७६

काठमाडौँ । अब पेट्रोल र डिजेल भर्नको लागि पम्प खोलिएजस्तै गरी विद्युतीय सवारीको लागि पनि चार्जिङ स्टेसन खोल्ने बाटो खुल्ने भएको छ । अबको केही सातामै नेपाल विद्युत प्राधिकरणले यसको लागि कार्यविधिलाई अन्तिम रुप दिने […]

शुक्रवार, भदौ १३, २०७६

अर्थात्ः नुहाँउदा, जप स्नान गर्दा, दानगर्दा, पाठपूजा, पितृकार्यमा समेत प्रयोग हुने वहूपयोगी कुशलाई हिन्दू धर्मावलम्बिहरुले महत्वकासाथ हेर्दछन् ।  वैदिक सनातन हिन्दू संस्कारमा कुश एउटा अत्यन्त महत्वपूर्ण सांस्कृतिक र धार्मीक भूमिका भएको पवित्र वनस्पती हो जसको […]

शुक्रवार, भदौ १३, २०७६

सुरुङ्गा,  पशुपालन व्यवसायबाट धेरैले अर्थोपार्जन गर्दै आएका छन् । कतिपयले विदेशबाट फर्किएपछि त कतिपयले रोजगारीको अन्य विकल्प नभएपछि मात्र पशुपालन व्यवसायलाई अङ्गाल्ने गरेका छन् । व्यावसायिक पशुपालन गर्नेमध्ये अधिकांश कृषक सफल भएका छन् भने कतिपय […]

बिहिवार, भदौ १२, २०७६

इटहरी :  इटहरीमा रात्रिकालीन बजारलगाउन स्थानिय सरकारले तिब्र रुपमा काम गरिरहेका छ । बढदो तापक्रमका कारण दिउसो लगभग बजार सुनसान नै हुन्छ कारोबार पनि राम्रो हुदैन । जव साझ पर्छ सथानिय हरु पनि किनमेलमा निस्कन्छन […]

बिहिवार, भदौ १२, २०७६

काठमाडौँ – प्रतिनिधसभाका सांसदले आफूहरुलाई पनि गाडी सुविधा दिइनुपर्ने माग राखेका छन् । मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै समाजवादी पार्टीकी सांसद रेनुका गुरुङले आफूहरुलाई गाडी सुविधा दिइनुपर्ने बताएकी हुन् । उनले सांसद उच्चस्तरको जनप्रतिनिधि रहेको […]

मङ्गलवार, भदौ १०, २०७६

काठमाडौँ।  चर्चित कायृक्रम प्रस्तोता रवि लामिछानेले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको किल्ला चितवन हल्लाएका छन् । हजारौँको संख्यामा उपस्थित आफ्ना सर्मथकहरुलाई नारायणी नदिको किनारामा सर्मथन गर्दै रविले जन निर्वाचित नेताहरुलाई ठूलो संख्यामा सुरक्षाकर्मी चाहिने गरेको […]

मङ्गलवार, भदौ १०, २०७६

काठमाडौं,  पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रथम प्रमाण भनिएको भिडियोमाथि चितवन जिल्ला अदालतले प्रश्न उठाएको छ। जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको एकल इजलासले सोमबार जारी गरेको आदेशमा पुडासैनीले आत्महत्या गर्नुपूर्व खिचेको भिडियोबारे प्रश्न उठाएको हो। […]

मङ्गलवार, भदौ १०, २०७६

बेलबारी । मोरङको बेलबारी २ लालभित्तिमा रहेको साहारा परिवार नेपाल (सहारा बालग्राम ) को जग्गा पुर्व साँसद देखि पुर्ब गाबिस अध्यक्ष सम्मको मिलेमोतोमा ३ करोड मुल्यमा बिक्री भएको रहस्य सार्बजनिक भएको छ । बालग्रामको नाममा […]

सोमवार, भदौ ९, २०७६

मदिराले अनियन्त्रित भएर उडानदल सदस्यलाई अभद्र व्यवहार गरेको आरोपमा गैरआवासीय नेपाली संघ (एनआरएन) का अध्यक्ष भवन भट्ट र संचारकर्मी सनत न्यौपानेलाई सिल्क एयरले विमानबाट उतारेको छ। उनीहरूले शनिबार पौने १० बजे त्रिभूवन विमानस्थलबाट सिङ्गापुर उड्ने […]

आइतवार, भदौ ८, २०७६