
काठमाडौं। चार वटा अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाले दशक लामो सशस्त्र द्वन्द्वका पीडितहरुलाई संक्रमणकालीन न्याय दिलाउन नेपाल सरकार विफल भएको निष्कर्ष निकालेका छन् । एमनेस्टी इन्टरनेसनल, इन्टरनेसनल कमिसन अफ जुरिस्ट (आइसिजे), ह्युमन राइट्स् वाच र ट्रायल […]
धार्मिक तथा पर्यटकीयस्थल हलेसीमा एक वर्षको अवधिमा भेटीवापत रु साढे सतासी लाखभन्दा बढी रकम सङ्कलन भएको छ । विसं २०७५ असार १ गतेदेखि विसं २०७६ असार मसान्तसम्ममा नेपाली रु ८७ लाख ६६ हजार २७४ भेटीवापतको […]
बाघ संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष आजको दिनलाई बाघ दिवस भनेर मनाइन्छ । सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा आयोजित अन्तर्राष्ट्रिय बाघ मञ्चले यस्तो घोषणा गरेको हो । सो मञ्च विश्वको पहिलो बाघ […]
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल बीचको सहमति अनुसार तत्कालिन एमालेको भागमा लेखा आयोग र निर्वाचन आयोग परेका छन् । तत्कालिन माओवादीको भागमा अनुशासन आयोग परेको छ । तर, अनुशासन आयोग तत्कालिन माओवादीको भागमा […]
सुदुरपश्चिम प्रदेशस्थित बाजुराको गौमूल गाउँपालिकामा रक्सी सेवन गर्न भिन्नै नियम बनाइएको छ । परिचय पत्रबिना रक्सी किन्न र खान पाइँदैन। गाउँपालिकाले गत वर्ष असारमा मदिरा नियन्त्रण तथा व्यवस्थापन कार्यविधि २०७५ु नै बनाएर कार्यान्वयनमा ल्याएपछि दिउँसै […]
झापा । प्रदेश १ सरकारले ठूलो रकम सवारी साधन खरिदमा खर्चेर सुविधा मोह बढाएको छ । विनियोजित रकमबाहेकको रकम समेत रकमान्तर गरी मुख्यमन्त्री, मन्त्री तथा मन्त्रालयको प्रयोजनका लागि सवारी साधन खरिद गरिएको हो । गत […]
काठमाडौं । नेकपाका नेता एवं सांसद जनार्दन शर्माले कर्णाली प्रदेशमा अनिवार्य डाक्टर जानुपर्ने कुरा कानुनै व्यवस्था गर्न सुझाव दिएका छन् । शुक्रबार संसदको राज्यव्यवस्था तथा सुशासन समितिमा भएको संघीय निजामति सेवाको गठन, सञ्चालन र सेवा […]
बजारमा पाइने सनफ्लावर, मकै, भटमास आदिको तेलमा कोलेस्ट्रोल शून्य लेखिए पनि बोसोको मात्रा शतप्रतिशत नै हुन्छ । यस्ता तेलको प्रयोग गर्नु जोखिमपूर्ण हुन्छ । हाल बजारमा पाइने खाने तेलहरूमध्ये मुटु र समग्र स्वास्थ्यका लागि हाम्रो […]
खोटाङ। हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईविरुद्ध चक्काजाममा उत्रिएका दुई वडाध्यक्षसहित छ जनालाई प्रहरीले पक्राउ गरेको छ । गत असार ३१ गते आयोजित नगरसभाप्रति असन्तुष्टि जनाउँदै चरणबद्ध आन्दोलनमा उत्रिएका उनीहरुले आज बिहान आयोजना गरेको चक्काजाम […]