Aamsanchar

ब्यानर २

काठमाडौं, २५ जेठ । पर्यटन क्षेत्रको सबैभन्दा ठूलो श्रमिक संगठन यूनिट्राभले मजदुरलाई शोषण गर्ने पर्यटन कम्पनीहरुमा तालाबन्दी गरिदिने चेतावनी दिएको छ । शनिबार काठमाडौंमा सम्पन्न तेस्रो प्रतिनिधि परिषद् बैठकमा यूनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीले पर्यटन क्षेत्रका […]

शनिवार, जेठ २५, २०७६

बिर्तामोड, जेठ २४। झापाका राजनीतिक दलका प्रमुख नेताहरुले स्थानीय सरकारका नीति, कार्यक्रम र बजेटमा उत्पादनमुखी कृषि तथा उद्योग, सिपमुलक शिक्षा, भरपर्दो स्वास्थ्य सेवा र रोजगारमुखी कार्यक्रमलाई प्राथमिकता दिन सुझाव दिएका छन् । शुक्रबार बिर्तामोडमा भएको […]

शुक्रवार, जेठ २४, २०७६

भीषण हावाहुरीले कैलाली र कञ्चनपुरमा दुईको मृत्यु हुनुका साथै ठुलो क्षति भएको छ । क्षतिको पूर्ण विवरण नआए पनि उक्त हावाहुरीमा परेर एक सयभन्दा बढी मानिस घाइते भएको प्रारम्भिक विवरण प्राप्त भएको छ । कैलालीको […]

शुक्रवार, जेठ २४, २०७६

  झापामा पहिलो पटक प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गरिएको छ । जिल्लाको सदरमुकाम रहेको भद्रपुर नगरपालिका कार्यालयले बुधवार एक कार्यक्रमका बिच प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गरेको हो । नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठले रोजगार दाताहरूलाई पोसाक […]

बिहिवार, जेठ २३, २०७६

व्यायामले मानिसलाई आनन्दित बनाउँछ । स्मरण शक्ति बढाउँछ । स्वास्थ्य मनोविज्ञान सम्बन्धी अध्ययनले दैनिक व्यायाम गर्ने मानिसहरुको शारीरिक अवस्थामा कुनै परिवर्तन नआउँदा पनि उनीहरु असाध्यै खुसी र तनावरहित हुने देखाएको छ । ऊर्जाशील हुनुको एउटै […]

बिहिवार, जेठ २३, २०७६

काठमाडौं : आज नेपाल सरकारले मुस्लिम धर्मावलम्बीको पर्व ‘इदुल फित्र’ का अवसरमा सार्वजनिक विदा दिएको छ । मन्त्रिपरिषद्को जेठ १० मा बसेको बैठकले यस पर्वका दिन विदा दिने निर्णय गृहमन्त्रालयले जारी गरेको विज्ञप्तीमा छ। चन्द्रमाको […]

बुधवार, जेठ २२, २०७६

काठमाडौं, वैशाख २१ । जल तथा मौसम विज्ञान बाढी पूर्वानुमान विभागले भोलि बुधबार (जेठ २२ गते) देशका विभिन्न पाँच प्रमुख नदी र तिनका शाखा नदीमा बाढी आउने पूर्वानुमान गरेको छ। विभागले आज एक सूचना प्रकाशित […]

मङ्गलवार, जेठ २१, २०७६

काठमाडौं– प्रभु इन्स्योरेन्स लिमिटेड र बिर्तामोडको  बि. एण्ड सी. मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टर बीच नगद रहित सेवा सम्वन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा प्रभु इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य […]

मङ्गलवार, जेठ २१, २०७६

नेपालमा हाल चार लाख ८५ हजार दुव्र्यसनी (लागुऔषध प्रयोगकर्ता) रहेको एक तथ्याङकले देखाएको छ । त्यसमध्ये दुई लाख दुर्व्यसनी लागूऔषध छाड्न नसक्ने अवस्थाका छन् भने दुई लाख ८५ हजार छाड्न सक्ने अवस्थामा छन् । लागुऔषध […]

सोमवार, जेठ २०, २०७६

बिर्तामोड । पूर्वी नेपालमा पेट्रोलियम पदार्थ सहज हुन अझै केही दिन लाग्ने भएको छ । नेपालको पूर्वी नाका भारतस्थित पानीट्याङकी भन्सारमा अनलाइन दर्ता सुरु भएपछि ईन्धन बोकेर आएका ट्रक नेपाल भित्रिन सकिरहेका छैनन । गत […]

सोमवार, जेठ २०, २०७६