
झापा। नेकपा झापाको जिल्ला कमिटीको टुंगो लागेको छ । पार्टीले कमिटीका सदस्यको नामावली सार्वजनिक गरिएको छ । पूर्व एमाले र पूर्व माओवादीका तर्फबाट सिफारिस भएका एक सय ७७ जनाको जिल्ला कमिटी औपचारिक रुपमा सार्वजनिक भएको […]
चालु आर्थिक वर्ष २०७५/०७६ भित्रै १ लाखभन्दा बढीले रोजगारी पाउने भएका छन् । विभिन्न स्थानीय तहलाई सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले परिपत्र नै जारी गरेर बेरोजगारी सूचीमा दर्ता भएका १ लाख ६ हजार ८ […]
वैशाख, २८ । भारतले नेपाललाई रेलका दुई वटा डिब्बा दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । शुक्रबार नेपालको रेलवे र भारतीय कम्पनीबीच यो सम्झौता भएको हो । सम्झौतापत्रमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन […]
२७ बैशाख, पोखरा । पोखरा महानगरपालिकाका चोकहरुमा विभिन्न व्यत्तित्वका सालिक छन् । ती कुनै शहीदका छन् भने कुनै अन्य व्यक्तित्वका । प्राय चोकहरु सालिक रहेकै व्यक्तिको नामबाट परिचित छन् । महानगरले सडकको आकार बढाउनुपर्ने भन्दै […]
कनकाई। प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गाको लापरवाहीका कारण सेवा लिन आउने बिरामी समस्यामा परेका छन् । स्वास्थ्य केन्द्रमा अव्यवस्थित प्रसूति सेवाकक्ष साथै आवश्यक सामग्रीको अभाव भएकै कारण सुत्केरी अवस्थाका महिला यसको शिकार भएका हुन् । एक […]
काठमाडौं – कुनै पनि कारणले राजमार्ग अवरुद्ध भए १० मिनेटभित्र खुलाउने योजना सरकारले कार्यान्वयनमा ल्याएको छ । विभिन्न बहानामा राजमार्ग अवरोध गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न र प्रशासनलाई सहज रूपमा काम गर्न गृह मन्त्रालयले नयाँ कार्य्विधि […]
झापा। विश्वव्यापी समस्याको रुपमा रहेको लागूऔषध प्रयोग र कारोबार नेपालमा पनि जटिल बन्दै गएको छ । जनसंख्याको वृद्धि तथा भूमण्डलीकरणको कारणसँगै लागूऔषध प्रयोगकर्ता र यसका कारोबारीको संख्यामा वृद्धि भएका कारण समाजमा दिन प्रतिदिन गम्भीर असर […]
धनुषा : मिथिला नगरपालिकामा अढाई वर्षीय बालकको हत्या गरेको अवस्थामा शव फेला परेको छ। मिथिला नगरपालिका–६ ढल्केवरबाट सोमबार साँझ शम्भु साहका साढे दुई वर्षीय छोरा आर्यन साह बेपत्ता भएका थिए। उनको खोजतलास अबेर रातिसम्म […]
विराटनगर, प्रदेश १ को प्रदेशसभामा राजधानी र नामको विषय प्रस्ताव गर्ने समयावधि आइतबार सकिएको छ। यो अवधिमा चार वटा प्रस्ताव संसद सचिवालयमा दर्ता भएको प्रदेश १ को संसद सचिवालयले जनाएको छ। नामको विषयमा भने कुनै […]