
बारा , ‘भूकम्प आउँदा खाटमुनि लुक्नुपर्छ भन्ने सुनेको थिए । तर हावाहुरी आउँदा के गर्ने भन्ने थाहै थिएन । त्यस्तै गर्ने होला भनेर खाटमुनि लुकेर हामीले आफ्नो ज्यान जोगायौँ ।’ बाराको कलैया उपमहानगरपालिका १८ भलुहीभरवलीयाका […]
काठमाण्डौ । पछिल्लो समयमा मौसमविदको भविष्यवाणी मिल्दै गएकोमा आइतबारको घटनाले भने मौसमको भविष्यवाणीप्रति प्रश्न उठेको छ । आइतबार बारा र पर्सामा ठूलो धनजनको क्षति हुने गरी भीषण हावाहुरी चल्यो । तर मौसमविदले यति ठूलो हावाहुरी […]
भद्रपुर, झापाको दक्षिणी नाका कचनकवलबाट अवैधरूपमा नेपाल भित्र्याइएको रु २२ लाख ३० हजार मूल्य बराबरको १४ कार्टुन भारतीय औषधिसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको दिल्ली घर भई हाल काठमाडौँ जोरपाटी […]
बिर्तामोड । सडक दुर्घटना न्यूनीकरण महाअभियानको कार्यक्रमको अवधिका पूर्वमा भएको सवारी दुर्घटनामा १४ जनाले ज्यान गुमाएका छन् । समुदाय–प्रहरी साझेदारी अन्र्तगत फागुन ३० गते प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले झापाबाट महाअभियानको थालनी गरेका थिए । उनले […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार र सोमबार मोरङ र झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्। प्रधानमन्त्री ओलीले आइतबार मध्यान्ह मोरङको उर्लाबारी नगरपालिका स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा इन्जिनियरिङ कलेजको उद्ध्घाटन,मदन भण्डारी स्मृति […]
राँझा, बाँकेमा चालू आर्थिक वर्षको आठ महीनामा भएका सडक दुर्घटनामा परी ३७ को मृत्यु भएको छ । मुत्यु हुनेमा दुई बालबालिकासहित नौ महिला रहेका छन् । पछिल्ला आठ महीनाको अवधिमा बाँकेमा भएका ६० सवारीसाधन दुर्घटनामा […]
काठमाडौँ, ठूला जनसङ्ख्या भएका छिमेकी मुलुक भारत र चीनलाई केन्द्रमा राखेर पर्यटन प्रवद्र्धन गरिनुपर्नेमा विज्ञ तथा पर्यटन क्षेत्रका अगुवाले जोड दिएका छन् । दुई मुलुकको बढ्दो पर्यटन बजारबाट नेपालले भरपुर लाभ लिने गरी प्रवद्र्धनात्मक गतिविधि […]
काठमाण्डौं । एसइइ परीक्षाको प्रश्नपत्र परीक्षा अगावै बाहिरिएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठकले आजै मुलुकभर पठाएका प्रश्नपत्र रुजु गर्ने निर्णय गरेको छ । मुलुकभरका १ हजार ९ सय ६९ […]
एजेन्सी । मानिसको मृत्यु विभिन्न कारणले हुने गर्छ। कसैकाे सुतेको अवस्थामा नै मृत्यु हुने गर्छ भने कसैको शरीरमा ठूलो चोट पटक लाग्दा मृत्यु हुने गर्छ। तर एक अनुसन्धानले भने धेरै मन दुखेको बेला अर्थात ठूलो […]