
कञ्चनपुर, भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रम्हदेवका चार मुक्तहलिया परिवारका घर निर्माणमा रोक लगाएको छ । दुई दशकदेखि भोगचलन गर्दै आएको जग्गामा मुक्तहलिया परिवारले घर निर्माण गर्न खोज्दा एसएसबीका जवानले निमार्णकार्य रोक्न लगाएको […]
काभ्रेपलाञ्चोक, प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का मध्य कमाण्ड इञ्चार्ज सुदर्शन भनिने हेमन्तप्रकाश वलीसहित नौ जना नेता कार्यकर्तालाई आज बिहान काभ्रेपलाञ्चोकबाट पक्राउ गरेको छ । खानीखोला गाउँपालिका–७ मिल्चेस्थित बोरेनी नजिकै काभे्रपलाञ्चोक […]
काठमाडौं, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रभावशाली नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ पक्राउ परेका छन्। मध्य कमाण्ड इञ्चार्ज ओली शुक्रबार राति काभ्रेबाट पक्राउ परेका हुन्। शुक्रबार राति प्रहरीको विशेष ब्यूरो र अपराध महाशाखाको टोलीले […]
प्रकाश सिलवाल / काठमाडौँ, अक्षराङ्कन प्रणाली कार्यान्वयन र प्रदेशस्तरबाट प्रश्नपत्र सोध्न थालिएपछि माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) मा देखिने हाउगुजी घट्दै गएको छ । जुनसुकै परीक्षामा एक प्रकारको मनोवैज्ञानिक दबाब हुने भए पनि विगतको […]
विराटनगर । पाँचौ संस्करणको महिला साफ च्याम्पियनसिपको उपाधिका लागि नेपाल र भारत भिड्दैछन् । विराटनगरको सहिद रंगशालामा हुने खेल दिउँसो तीन बजे सुरु हुनेछ । दक्षिण एसियाली फुटबल प्रतियोगिताको उपाधि भिडन्तमा भारतसंग पराजित हुँदै आएको […]
नारायण ढुङ्गाना / काठमाडौँ, समाजमा आपराध नियन्त्रण गरी शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरीले समुदायसँग मिलेर काठमाडौँमा ‘घर दैलो’ अभियान चलाउने भएको छ । आवश्यक प्रहरी अधिकारीको सम्पर्क नम्बरसहितको प्रचार सामग्री वितरण गरी समुदायसँग सम्बन्ध […]
गलकोट, देशभर होलीको रौनक छाइ, युवायुवती ‘ह्यापी होली–ह्याप्पी होली’ भरिहेका बेला बागलुङ सदरमुकाम बागलुङ बजारमा ३०० वर्ष पुरानो फागु गीत गाउँदा छुट्टै रौनकता छायो । मजाको फागुन जानै मा लाग्यो, धड्कन लाग्यो छाती हो…. औँला […]
अर्जुनधारा नगरपालिकाका नगरप्रमुख हरिकुमार रानाले विरोधमात्र गरे विकासका कार्य ठप्प हुने चेतावनी दिएका छन् । मङगलबार उद्योग वाणिज्य संघको आयोजनामा होली मिलन साथै शनिश्चरे बजार विषयक अन्तरक्रिया कार्यक्रममा नगरप्रमुख रानाले व्यस्तताकारण मन्तव्य राखेर हिँडन खोज्दा […]
नारायण ढुङ्गाना / काठमाडौँ, नेपाल प्रहरीले समुदायसँगको सहकार्यसँगै छुट्टै भवनबाट सेवा दिन थालेपछि महिला तथा बालबालिका विरुद्ध हुने अपराधका घटना खुल्दै जान थालेका छन् । उक्त अपराध नियन्त्रण, अनुसन्धान र पीडितलाई आवश्यक सहयोग गर्ने उद्देश्यले नेपाल […]