
विराटनगर — भीडभाड, कोलाहल र अस्तव्यस्त सहरका रूपमा परिचित विराटनगरका गल्लीहरूमा एउटा चिनारो अनुहार नियमित देखिन्छ – हातमा छडी, काँधमा झोला, अनि अनुहारमा आत्मविश्वासको चमक। ५० वर्षीय चिरञ्जीवी मण्डल, जन्मजात दृष्टिविहीन भए पनि, उनी जीवनदृष्टि […]
मोरङ । पथरीमा जारी प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबार सम्पन्न खेलहरूमा पथरीशनिश्चरे क्रिकेट क्लब र दमक क्रिकेट क्लब विजयी भएका छन्। जिरिखिम्ती मैदानमा सम्पन्न पहिलो खेलमा पथरीशनिश्चरे क्रिकेट क्लबले पञ्चध्वज क्रिकेट क्लब मोरङलाई ४ विकेटले पराजित […]
काठमाडौँ – नेपालको सातवटै प्रदेशको सिर्जनशीलतालाई एकैठाउँमा राखि राष्ट्रिय ललितकला प्रदर्शनी हुने भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा यहि जेठ १५ गते देखि ३० गतेसम्म शुरु हुन लागेको राष्ट्रिय ललितकला प्रदर्शनी–२०८२ बारे सोमबार एक […]
झापा । अनिश्चितकालीन आन्दोलनको संघारमा रहेका राजावादीहरू जेठ १५ बाट सडकमा उत्रन तयारी गरिरहँदा, पूर्वराजा ज्ञानेन्द्र शाह आज साँझ अचानक झापा अवतरण गरेका छन्। साँझ ५ः३० बजे चन्द्रगढी विमानस्थल ओर्लिएका शाह आफ्नी भतिजी सिताष्मा शाह […]
काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालय फेरि एक पटक विवादको घेरामा परेको छ। भिजिट भिसाको नाममा भइरहेको मानव तस्करीको शंकासँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सूक्ष्म निगरानी र अनुसन्धानले विमानस्थलको अध्यागमन संयन्त्रको तहसम्मै प्रश्न उठाएको […]