
राप्रपाका बरिष्ट नेता तथा प्रतिनिधिसभा सांसद राजेन्द्र लिङ्देलले कमल थापालाई झापाबाट जिताउने घोषँणा गरेका छन् । राप्रपाको मेचि–महाकाली राष्ट्रिय अभियान आन्र्तगत आज हेटौँडामा भएको आमसभामा बोल्दै नेता लिङ्देलल कमल थापाजस्तो ब्यक्तिलाई यहाँको जनताले नबुझेको बताए […]
बिर्तामोड। झापाको बिर्तामोड नगरपालिका – ६ मा रहेको हरियाली सामुदायिक वनले वैज्ञानिक वन व्यवस्थापन सुरु गरेको छ । सामुदायिक वन भित्र रहेका माऊ रुख राखेर चक्रिय प्रणाली अन्तरगत पुराना, ढलापढाका रुख हटाउँदै नयाँ विरुवा रोपेर […]
धनुषा विवाहको मूल विधि हुनेबेला नै बेहुली आँखा छलेर फरार भएपछि बेहुला र जन्ती अन्योलमा परेका छन् । धनुषाको शहीदनगर नगरपालिका–३, यदुकोहा महराटोलकी दलित समुदायकी राम थरकी २० वर्षकी युवतीको आइतबार राति विवाह थियो । […]
बिर्तामोड । चौथो मगमग झापा गोल्डकप अन्तर्गतको दोस्रो दिन भएको खेलमा शसस्त्र प्रहरीको एपीएफ क्लब मोरङ ११ लाई १–० गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । एपिएफले मोरङका तीन जना खेलाडी काठमाण्डौको अन्य क्लबमा […]
नेपाल बिद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले काठमाडौं उपत्यकाको वितरण प्रणाली सुधार लगत्तै मुलकभर अभियान सुरु गर्ने बताउनुभएको छ । मुख्यरुपमा जमिनमाथी रहेका तारलाई भूमिगत बनाउने र स्मार्ट मिटर जडानको अभियानलाई योजनावद्ध रुपमा मुलुकभर नै […]
सिमरा / मन्त्रिपरिषद् स्तरीय निर्णयको पखाईमा पर्सा राष्ट्रिय निकुञ्जको नौ किलोमिटर क्षेत्रमा रोकिएको बहुप्रतिक्षित मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन विस्तारको काम सुरु भएको छ । निकुञ्जको नौ किलोमिटर क्षेत्रभित्र रहेको रुख कटानका लागि मन्त्रिपरिषद्ले समयमै निर्णय नगर्दा […]
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र तथा राजसंस्थाले मात्र विश्वमा नेपालको पहिचान हुने बताएका छन्। मेची महाकाली स्वाभिमान यात्रा अभियानका क्रममा बिहिबार झापाको विर्तामोडमा आयोजित सभालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष थापाले परिवर्तनका नाममा […]
काठमाडौँ । नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै नेपाली राजनीतिमा उदाएका नेकपाका प्रतिभाशाली युवा नेता तथा कास्कीबाट प्रत्यक्ष निर्वाचित सांसद रबिन्द्र अधिकारी पर्यटन मन्त्रीको रुपमा वर्तमान सरकारमा जिम्मेवारी पाएका थिए । आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सधै […]
काठमाण्डौ, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा निधन भएको छ । २०७४ चैत २ गते मन्त्रीको पद तथा गोपनियताको सपथ लिँदै मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका अधिकारीको बुधबार भएको हेलिकप्टर दुर्घटनामा निधन […]