Aamsanchar

ब्यानर २

केशवराज भण्डारी, झापा । मेची यातायात ब्यवस्था कार्यालय मेचीले सवारी चालक अनुमतीपत्र लाइसेन्स लिनेका लागि प्रयोगात्मक परिक्षा ट्रायल परिक्षा लिने स्थानमा सिसि क्यामेरा जडान गरी निगरानि वढाएको छ । यातायात ब्यवस्था कार्यालय मेचीले फोटो खिचाएकै […]

बिहिवार, फागुन २३, २०७५

बिर्तामोड। झापाको भद्रपुरमा निर्मित नेपाल–भारत जोड्ने मेचीपुल पूर्ण सञ्चालनमा देखिएको समस्या समाधान गर्न सरोकारवालाले साझा प्रतिबद्धता जनाएका छन् । प्रदेश सांसद, स्थानीय सरकार, राजनीतिक दलका प्रतिनिधिसहित सरोकारवालाबीच आज बुधबार भद्रपुरमा भएको छलफलमा त्यस्तो प्रतिबद्धता जनाइएको […]

बुधवार, फागुन २२, २०७५

भद्रपुर। भारतीय सीमावर्ती नाकासँग जोडिएको भद्रपुर नगर क्षेत्रमा फेरि चोरको बिगबिगी भएको छ ।  वडा प्रहरी कार्यालय नगर क्षेत्रमा शान्ति सुरक्षा मजबुत बनाउन प्रयासरत हुदाँहुदै चोरीका घटना नरोकिएपछि प्रहरीलाई चुनौति थपिएको छ । भद्रपुरमा बजार […]

बुधवार, फागुन २२, २०७५

राप्रपाका बरिष्ट नेता तथा प्रतिनिधिसभा सांसद राजेन्द्र लिङ्देलले कमल थापालाई झापाबाट जिताउने घोषँणा गरेका छन् । राप्रपाको मेचि–महाकाली राष्ट्रिय अभियान आन्र्तगत आज हेटौँडामा भएको आमसभामा बोल्दै नेता लिङ्देलल कमल थापाजस्तो ब्यक्तिलाई यहाँको जनताले नबुझेको बताए […]

मङ्गलवार, फागुन २१, २०७५

बिर्तामोड। झापाको बिर्तामोड नगरपालिका – ६ मा रहेको हरियाली सामुदायिक वनले वैज्ञानिक वन व्यवस्थापन सुरु गरेको छ । सामुदायिक वन भित्र रहेका माऊ रुख राखेर चक्रिय प्रणाली अन्तरगत पुराना, ढलापढाका रुख हटाउँदै नयाँ विरुवा रोपेर […]

मङ्गलवार, फागुन २१, २०७५

धनुषा विवाहको मूल विधि हुनेबेला नै बेहुली आँखा छलेर फरार भएपछि बेहुला र जन्ती अन्योलमा परेका छन् । धनुषाको शहीदनगर नगरपालिका–३, यदुकोहा महराटोलकी दलित समुदायकी राम थरकी २० वर्षकी युवतीको आइतबार राति विवाह थियो । […]

सोमवार, फागुन २०, २०७५

बिर्तामोड । चौथो मगमग झापा गोल्डकप अन्तर्गतको दोस्रो दिन भएको खेलमा शसस्त्र प्रहरीको एपीएफ क्लब मोरङ ११ लाई १–० गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । एपिएफले मोरङका तीन जना खेलाडी काठमाण्डौको अन्य क्लबमा […]

आइतवार, फागुन १९, २०७५

नेपाल बिद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले काठमाडौं उपत्यकाको वितरण प्रणाली सुधार लगत्तै मुलकभर अभियान सुरु गर्ने बताउनुभएको छ । मुख्यरुपमा जमिनमाथी रहेका तारलाई भूमिगत बनाउने र स्मार्ट मिटर जडानको अभियानलाई योजनावद्ध रुपमा मुलुकभर नै […]

आइतवार, फागुन १९, २०७५

सिमरा / मन्त्रिपरिषद् स्तरीय निर्णयको पखाईमा पर्सा राष्ट्रिय निकुञ्जको नौ किलोमिटर क्षेत्रमा रोकिएको बहुप्रतिक्षित मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन विस्तारको काम सुरु भएको छ । निकुञ्जको नौ किलोमिटर क्षेत्रभित्र रहेको रुख कटानका लागि मन्त्रिपरिषद्ले समयमै निर्णय नगर्दा […]

शनिवार, फागुन १८, २०७५

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र तथा राजसंस्थाले मात्र विश्वमा नेपालको पहिचान हुने बताएका छन्। मेची महाकाली स्वाभिमान यात्रा अभियानका क्रममा बिहिबार झापाको विर्तामोडमा आयोजित सभालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष थापाले परिवर्तनका नाममा […]

बिहिवार, फागुन १६, २०७५