
सिबी अधिकारी / काठमाडौँ, नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउन युरोपेली सङ्घ (ईयू) सकारात्मक देखिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई भेट गरी नेपालका लागि युरोपेली संघ, बेलायत, फ्रान्स, जर्मनी र फिनल्याण्डका राजदूतले हवाई […]
काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाइदिने भन्दै घुस खाएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले पदबाट राजीनामा दिएका छन्। उनले शुक्रबार राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष राजीनामा बुझाएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। पाठकले इन्जिनियरिङ […]
झापा। ‘स्वास्थ्यका लागि साइकल’ भन्ने नारा सहित तीन युवाले मेची–महाकाली साइकल यात्रामा शुरु गरेका छन् । विहीवार मेची पुलबाट बिर्तामोडका सागर अधिकारी, काठमाडौंका विशद दाहाल र दिवाकर सुवेदीले साइकल यात्रा शुरु गर्नु भएको हो । […]
मोहम्मद सदरुल / विराटनगर, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सरकार स्थापना भएको छोटो अवधिमै प्रदेश सरकारप्रति जनताका आशा, विश्वास र भरोस गर्ने अवस्था सिर्जना भएको बताउनुभएको छ । प्रदेश सरकारको एक वर्ष अवधि […]
अमित खम्बू / अर्जुनधारा। छोरीको घरमा आएकी सुनसरी चकरघट्टी निवासी ४५ वर्षीया चन्द्रकला चौधरी विहिबार अर्जुनधारा–९मा रहेको सुखानी शहीद स्मृती उद्यान परिसरमा हर्षीत् मुद्रामा भेटीइन् । श्रीमानसँग उद्यान घुम्न पुगेकी उनलाई टिकटसँगै ‘प्रणय दिवस’को सन्दर्भमा […]
झापा । नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा सरकार गठन भएको आज एक वर्ष पूरा भएको छ । गत वर्ष मंसिरमा प्रदेश र प्रतिनिधि सभाको निर्वाचन भएपनि फागुन ३ गते ओली नेतृत्वको सरकार गठन भएको […]
सरकारले सामाजिक सञ्जालमा जथाभावी लेख्नेलाई १५ लाख रुपैयाँ जरिवाना र ५ वर्ष जेल सजाय हुने कानुनको प्रस्ताव गरेको छ । सूचना प्रविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा सामाजिक सञ्जालमा कसैलाई जिस्क्याउने, झुक्याउने, होच्याउने, हतोत्साहित गर्ने, […]
भद्रपुर। घरेलु मदिरा नियन्त्रण अभियानबिरुद्ध झापाका आदिवासी जनजाति समुदाय आन्दोलित बनेका छन् । सरकारले वैकल्पिक रोजगारको व्यवस्था नगरेको अवस्थामा झापाका स्थानीय सरकारसहित प्रहरी, प्रशासनले माघ १ गतेदेखि घरेलु मदिरा उत्पादन गर्ने उद्योग र बिक्री वितरणमाथि […]
काठमाडौँ, सन् २०१९ को जनवरी महीनामा ९१ हजार ७९३ जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको अध्यागमन विभागको तथ्याङ्कअनुसार हवाइमार्ग हुँदै ७७ हजार ३०० पर्यटक नेपाल आएका छन् भने […]