
बिर्तामोड। इजाजतपत्र नलिई कसैले पनि पशु बधशाला स्थापना गर्न वा मासु विक्री वितरण गर्न पाइँदैन । तर, झापामा खुलेआम रुपमा अस्वस्थकर मासु बिक्री भइरहँदा पनि नियमनकारी निकाय वेखवर जस्तै छ । दैनिकजसो लाग्ने हाटमा समेत […]
बिर्तामोड । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव केही दिनदेखि पूर्वी जिल्लाको भ्रमणमा निस्किएका छन् । पार्टीको पूर्वी कमाण्ड मेची, कोशी, सगरमाथा र जनकपुर अञ्चलका अगुवा कार्यकर्तालाइ दिन महासचिव विप्लव प्रदेश १ र २को […]
बिर्तामोड । चार वर्षका अभिषेक खत्री आफु ठूलोभएर डाक्टर बन्ने इच्छा ब्यक्त गरेका छन् । ओछ्यान परेका आफ्ना ३६ वर्षीय बुबा अर्जुन खत्रीलाई निको पार्ने र साइकलमा स्कुल जाने चहाना छ उनको । आर्थिक अभावभएका […]
बिर्तामोड । बढ्दो सहरीकरणले दिन प्रतिदिन प्रदुषण बढेको र मानव स्वास्थ्यमा प्रतिकुल असर परिरहेका बेला झापा बिर्तामोडका बिद्यार्थीले ‘ग्रीन सिटी’को अवधारणा अघि सारेका छन् । झापाका सवैजसो स्थानीय तहले ‘स्माट सिटी’को अवधारणा अघि बढाइरहेका बेला […]
झापा । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी मेची ब्युरोले अभियानका क्रममा २४ गते पाँचथरको रविबजारबाट गिरफ्तार गरिएका जनकलाकार कुमार थामी र लक्ष्मण तामाङलाई तत्काल रिहा गर्न माग गरेको छ । मेची ब्युरो इन्चार्ज सुमन लिम्बूले […]
अमरगढी, डडेल्धुरामा चट्याङ लागेर आज दुई जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । मृत्यु हुनेमा भागेश्वर गाउँपालिका– ५ रुपालीगाडका २० वर्षीया सरस्वती नाथ र अमरगढी नगरपालिका–३ रजौडाका ४८ वर्षीय गोमन देउल्याल […]
बिर्तामोड । झापाको बिर्तामोडमा रहेको बिएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटलले आफ्नो सेवालाई सर्वसुलभ बनाएको छ । निजी मेडिकल कलेजभएपनि आगामी वर्षबाट मेडिकल कलेज सञ्चालनको अनुमति पाउने वातावरण सिर्जना भए लगत्तै अस्पतालले बिहिबारबाट काठमाण्डौं स्थित त्रिवि […]
विराटनगर । प्रदेश नम्बर १ को प्रदेशसभाको बैठकमा बोल्ने विपक्षी दलका सचेतकले बुधबार मुख्यमन्त्रीमाथि महिला हिंसाजस्तो जघन्य विषय जोडेर प्रश्न उठाएपछि हल्लीखल्ली शुरु भएको छ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईमाथि महिला हिंसाको […]
झापा । झापाको गौरीगञ्जमा बम जस्तो देखिने शकांस्पद वस्तु फेला परेको छ। गौरीगञ्ज गाउँपालिका १ कुञ्जिवारीस्थित युनिभर्सल बोर्डिङ्ग स्कुलपछाडि बमजस्तो देखिने शकांस्पद वस्तु फेला परेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। […]