
काठमाडौँ, मुलुकमा स्वदेशी कफीको उत्पादन बढेसँगै यसको प्रयोग पनि बढ्दै गएको देखिन्छ । कफीको उत्पादन बढिरहँदा आयात पनि बढ्नु तर निर्यात घट्नुले उत्पादित कफीको बजार नेपालभित्रै बढ्दै गएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको […]
भरसक कसैको पनि ब्यक्तिगत जीवन र विषयहरुमा लेख्न मन लाग्दैन । किनकि, हरेक मानिसको आफ्नो नीजि जीवन हुन्छ, जो उसँग निहित प्राकृतिक अधिकार हो । हरेक प्राकृतिक अधिकारहरु मानिसका मौलिक अधिकार र मानव अधिकारका विषय […]
दाङ, प्रदेश नं ५ मा दशैँ तिहारमा ३६७ सवारी दुर्घटनामा ४१ जना मानिसको ज्यान गएको छ । प्रदेश नं ५ प्रहरी कार्यालय तुलसीपुर दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले दिनुभएको जानकारीअनुसार ती सवारी दुर्घटनामा […]
विराटनगर, चिट्ठा पर्यो भन्दै भाइबर र इमोमार्फत् नेपालीमाथि ठगी गर्ने पाँच भारतीय नागरिक बुधबार विराटनगरबाट पक्राउ परेका छन्। विशेष सूचनाका आधारमा विराटनगरको रानीस्थित होटेल हायातबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा भारतको अररिया […]
सुशील दर्नाल / काडमाडौँ, के तपाईँले आफ्ना वृद्ध आमाबाबुलाई हेला गरेर दुःख दिनुभएको छ ? यदि आफ्ना बुबाआमालाई अपमानित गर्ने, दुःख दिने, घरबाट निकाला गर्ने, सडकपेटीमै बेवारिस अवस्थामा छाड्ने गर्नुभएको छ भने सावधान ! बाबुआमालाई […]
बिर्तामोड। बिर्तामोड नगरपालिका–२ रोयल पार्टी प्यालेस नजिकै अलपत्र परेर वृद्धाश्रममा राखिएका सुस्तश्रवण भएका एक व्यक्तिले आफन्त भेटेका छन् । स्थानीय रामबहादुर बोहोरा, गोपाल सुवेदी र इन्द्रकला गौतमको पहलमा ४२ वर्षीय हनुमान गेलालले हराएको चार दिनपछि […]
फिदिम, आगामी मङ्सिर ३ गतेदेखि राष्ट्रिय परिचयपत्र वितरणको कार्य शुरु हुने भएको छ । नेपालमै पहिलो पटक पाँचथर जिल्लाबाट राष्ट्रिय परिचयपत्र वितरण हुन लागेको हो । गत असार ५ गतेदेखि राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन […]
पार्थ मण्डल / भद्रपुर । नेपाल भारतको सीमावर्ती नाकासँग जोडिएको झापाको भद्रपुरस्थित मेची नदीमा मनाइने छठ पर्वको तयारीलाई तीव्र बनाइएको छ। भारतको बंगाल तथा विहार गरी दुई राज्यसँग जोडिएको भद्रपुरस्थित मेची नदीको छठ पर्वलाई भव्यता […]
झापा । आगामी १० वर्षमा १५ हजार विद्युत उत्पादन गर्ने सरकारी लक्ष्य अनुसार जलश्रोतमा सबैभन्दा धनी प्रदेश १ बनेको छ । प्रदेश १ बाट सरकारले ३ हजार ७ सय ८८ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य […]