
नबीनबाबु अधिकारी / सिन्धुली, सिन्धुलीमा भएका बलात्कारका घटनामा छिमेकी र चिनजानकै व्यक्तिबाटै बलात्कार हुने गरेको पाइएको छ । नजिकका व्यक्तिबाट नै बलात्कारका घटना घटेको र बालिका बढी यसको सिकार बनेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीको […]
बलेवा, बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीमा मङ्गलबार जिप दुर्घटना हुँदा मृत्यु हुने यात्रुको सङ्ख्या चार पुगेको छ । ध१ज ७९१ नंको जिप छिस्तीको रापुङ्गभीरमा दुर्घटना हुँदा जनकल्याण माध्यमिक विद्यालयका लेखापाल तुलसी पुन, सोही विद्यालयमा अध्ययनरत छात्रा […]
प्रतिबन्धित खाद्य वस्तुको सूची सार्वजनिक गर्न जोड बिर्तामोड। उपभोक्ताको हितका लागि सामुहिक रुपमा क्रियाशिल हुने झापाका उपभोक्तावादी संस्थाहरुले प्रतिबद्धता जनाएका छन् । उपभोक्ताहरु लामो समयदेखि उपभोग्य वस्तु खरिद गर्दा गुणस्तर तथा मूल्यमा ठगिदै आएको समस्यालाई […]
भद्रपुर, मानव बेचबिखनको जोखिममा परेका १७९ नेपालीलाई माइती नेपालको पहलमा भारतको मणिपुरबाट उद्धार गरेर नेपाल फर्काइँदै छ । नेपालको विभिन्न जिल्लाबाट अवैध रुपमा इराक र संयुक्त राज्य इमिरेट्स (युएई) लैजाने क्रममा उनीहरुलाई मानव बेचबिखनमा संलग्न […]
पशुपतिनगर, इलामका किसान दुग्ध व्यवसायमा आफैँ उद्यमी बने पनि बजारको समस्याले उद्योग सङ्कटमा परेको छ । इलाममा उत्पादित छुर्पी अमेरिका, जापानलगायत देशमा बिक्री हुन थालेपछि उद्योग खुल्ने लहर चले पनि अहिले उद्योग सङ्कटमा परेको हो […]
दमक। झापाको दमक प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर हो । झापा देशकै सचेत जिल्ला, त्यसमा पनि दमक पनि कम मानिँदैन । तर, यही नगरमा बालबालिकाको जन्मदर्ता भने अत्यन्त न्यून भएको पाइएको छ । ३७ […]
मोरङ, मोरङको पथरी शनिश्चरेस्थित जंगलमा शुक्रबार मृत भेटिएकी झापा मेचिनगर धुलाबारी घर भै हाल काठमाडौ बस्दै आएकी ५२ बर्षकी साबित्रा खतिवडाको कस्ले हत्या गरी फाल्यो भन्ने अहिले सम्म खुल्न सकेको छैन । इलाका प्रहरी कार्यालय […]
सिबी अधिकारी / काठमाडौँ, नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउन युरोपेली सङ्घ (ईयू) सकारात्मक देखिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई भेट गरी नेपालका लागि युरोपेली संघ, बेलायत, फ्रान्स, जर्मनी र फिनल्याण्डका राजदूतले हवाई […]
काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाइदिने भन्दै घुस खाएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले पदबाट राजीनामा दिएका छन्। उनले शुक्रबार राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष राजीनामा बुझाएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। पाठकले इन्जिनियरिङ […]