Aamsanchar

ब्यानर २

बिर्तामोड । बढ्दो सहरीकरणले दिन प्रतिदिन प्रदुषण बढेको र मानव स्वास्थ्यमा प्रतिकुल असर परिरहेका बेला झापा बिर्तामोडका बिद्यार्थीले ‘ग्रीन सिटी’को अवधारणा अघि सारेका छन् । झापाका सवैजसो स्थानीय तहले ‘स्माट सिटी’को अवधारणा अघि बढाइरहेका बेला […]

शनिवार, माघ २६, २०७५

झापा । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी मेची ब्युरोले अभियानका क्रममा २४ गते पाँचथरको रविबजारबाट गिरफ्तार गरिएका जनकलाकार कुमार थामी र लक्ष्मण तामाङलाई तत्काल रिहा गर्न माग गरेको छ । मेची ब्युरो इन्चार्ज सुमन लिम्बूले […]

शुक्रवार, माघ २५, २०७५

अमरगढी,  डडेल्धुरामा चट्याङ लागेर आज दुई जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । मृत्यु हुनेमा भागेश्वर गाउँपालिका– ५ रुपालीगाडका २० वर्षीया सरस्वती नाथ र अमरगढी नगरपालिका–३ रजौडाका ४८ वर्षीय गोमन देउल्याल […]

शुक्रवार, माघ २५, २०७५

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको बिएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटलले आफ्नो सेवालाई सर्वसुलभ बनाएको छ । निजी मेडिकल कलेजभएपनि आगामी वर्षबाट मेडिकल कलेज सञ्चालनको अनुमति पाउने वातावरण सिर्जना भए लगत्तै अस्पतालले बिहिबारबाट काठमाण्डौं स्थित त्रिवि […]

बिहिवार, माघ २४, २०७५

विराटनगर । प्रदेश नम्बर १ को प्रदेशसभाको बैठकमा बोल्ने विपक्षी दलका सचेतकले बुधबार मुख्यमन्त्रीमाथि महिला हिंसाजस्तो जघन्य विषय जोडेर प्रश्न उठाएपछि हल्लीखल्ली शुरु भएको छ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईमाथि महिला हिंसाको […]

बिहिवार, माघ २४, २०७५

झापा । झापाको गौरीगञ्जमा बम जस्तो देखिने शकांस्पद वस्तु फेला परेको छ। गौरीगञ्ज गाउँपालिका १ कुञ्जिवारीस्थित युनिभर्सल बोर्डिङ्ग स्कुलपछाडि बमजस्तो देखिने शकांस्पद वस्तु फेला परेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। […]

बुधवार, माघ २३, २०७५

काठमाडौँ,  वैदेशिक रोजगारसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्दै लगेको सरकारले बुधाबारदेखि प्रदेश नं १ को अस्थायी राजधानी विराटनगरबाट पनि श्रम स्वीकृति प्रदान गर्ने भएको छ । विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयबाट तत्कालका लागि पुनः श्रम स्वीकृतिलगायतका […]

मङ्गलवार, माघ २२, २०७५

बिर्तामोड, झापाको बिर्तामोडमा माघ ११ गतेदेखि सञ्चालित बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा जुम्लाको मार्सी चामल किन्न आउनेको संख्या उल्लेख्य पाइएको छ । महोत्सवमा अवलोकन तथा किनमेल गर्न आउनेमध्ये अधिकांश सर्वसाधारण मार्सी चामलको स्टल खोज्दै पुग्ने […]

मङ्गलवार, माघ २२, २०७५

नरेन्द्र ढकाल / बिर्तामोड । एक समय भनिन्थ्यो बाहुनहरुले बाजा छुनै हुँदैन, बिहेमा बाजा बजाउने त तल्लो जातिले मात्र हो । तर, यो परम्परागत सोच परिवर्तन गदैं झापाका नौ जना व्राह्मण समुदायका नौ जना युवा […]

सोमवार, माघ २१, २०७५

इलाम,  चिया विषयमा पढाइ हुने भएपछि इलामवासी उत्साहित भएका छन । इलाम सूर्योदय नगरपालिकाले माध्यमिक तहमा चिया विषयलाई पाठ्यक्रमको रूपमा लागू गर्ने योजना अघि बढाएसँगै यस विषयमा पढाइ हुनेभएको छ । इलाम चियाको केन्द्रका रुपमा मानिन्छ […]

सोमवार, माघ २१, २०७५