Aamsanchar

ब्यानर २

बिर्तामोड । झापामा धेरै छापाखानाहरु सञ्चालनमा आएपनि छुट्टै पहिचान बनाउन सफल ग्लोबल लिङ्क प्रिन्ट एण्ड एभ्रटाइजिङले छोटो समयमा नै ग्रहाकको मन जित्न सफल भएको छ । सञ्चालनमा आएको तीन वर्षमा नै सबैको रोजाईमा पर्न सफल […]

आइतवार, माघ २०, २०७५

सब्द : सागर गौतम फोटो : विनोद पाण्डे/आमसंचार अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पकज भूर्तेलले नगरका ४ सय ९२ योजना मध्ये ५९ वटा कार्य सम्पन्न भई सकेको बताएका छन् ।वडा–१ मा रहेको हलुवागढ कालीखोला सिमसार […]

आइतवार, माघ २०, २०७५

भद्रपुर । दुगड फुड एण्ड वेभरेज काठमाडौंबाट उत्पादित फुट्री जुस बजारमा खान अयोग्य भेटिन थालिएको छ । झापाली महिला पत्रकार सुभद्रा खडकाको दाहसंस्कारमा गएका मलामीजनलाई वितरण गरिएको फुट्री जुसमा लेदो भेटनुका साथै रक्सी जस्तो गन्हाउँदा […]

आइतवार, माघ २०, २०७५

बिर्तामोड। बिर्तामोडमा जारी अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको नवौँ दिन शनिबार १२ हजार जनाले टिकट काटेर अवलोकन गरेका छन् । महोत्सव आयोजक समितिका कोषाध्यक्ष मनोज अग्रवालका अनुसार एकैदिन १२ हजार जनाले महोत्सव अवलोकन गरेको यो पहिलो […]

शनिवार, माघ १९, २०७५

बिर्तामोड। बिर्तामोडमा जारी अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा बाल उद्यान र खेल सामाग्रीका लागि आउनेहरुको संख्या प्रत्येक दिन बढिरहेको छ । महोत्सव आयोजक बिर्तामोड उद्योग वाणिज्य संघका अनुसार बाल उद्यानमा स्कूलका विद्यार्थी र खेल सामाग्रीमा बालबालिकादेखि […]

शुक्रवार, माघ १८, २०७५

नरेन्द्र ढकाल/ काँकरभिट्टा। ‘जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिड’ यो नेपाली उखान ठ्याक्कै मिलेको छ । नेपालमा प्रशस्त जडिबुटीहरु पाइन्छन् । तर, ती जडिबुटीको संरक्षणका लागि सरकारले चोसो नदिँदा वनजंगलमै सुकेर गएका छन् । नेपालमा पाइने […]

शुक्रवार, माघ १८, २०७५

झापा, अर्जुनधारा र कमलमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ, भने एक जना घाइते भएका छन्। अर्जुनधारा नगरपालिका–९ स्थित मगरटोल जाने भित्री सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १० प ४२७१ […]

शुक्रवार, माघ १८, २०७५

बिर्तामोड। हिन्दू संकार अनुसार कुनै व्यक्तिको मृत्यु भएमा छोराले काज किरिया गर्ने चलन छ । छोरा नभए दाजुभाइ वा दाजुभाइका छोराले दशगात्र काज किरिया गर्ने चलन छ । तर, समय अनुसार समाजको सोच र परम्परा […]

बिहिवार, माघ १७, २०७५

बिर्तामोड । प्रधानमन्त्री केपी शर्मा ओली आज दिनभर झापाका विभिन्न स्थानमा हुने कार्यक्रममा सहभागी हुने भएका छन् । काठमाडौंबाट हवाईमार्ग हुँदै झापाको चन्द्रगढी विमानस्थल आइपुगेका प्रधानमन्त्री ओली दमक र भद्रपुरमा हुने कार्यक्रममा सहभागी हुने प्रधानमन्त्रीको […]

बिहिवार, माघ १७, २०७५

काठमाडौँ,  निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा आज रात्रिकालीन परीक्षण उडान गरेको छ । कम्पनीले थप एक खुड्किला पार गर्दै चन्द्रगढी विमानस्थलमा रात्रिकालीन परीक्षण उडान सफल भएको आज […]

बुधवार, माघ १६, २०७५