
काठमाडौं, गत आइतबार मध्यराति २ बजे नेपाल प्रहरीको १०० नम्बरमा एक महिलाले रुँदै फोन गरिन्– मलाई साहुनीले कुटेर मार्न लागिन्, कृपया तपाईहरु आएर बचाउनुस् । लगातार तीनपटक उनले फोन गरेपछि केहीबेरमै बालाजु र महाराजगञ्जको प्रहरी […]
झापा । बिर्तामोड अन्तर्राष्ट्रिय व्यापार महोत्सवको ९५ प्रतिशत तयारी पुरा भएको छ । बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा ११ देखि २३ माघसम्म अन्तर्राष्ट्रिय स्तरको महोत्सवको प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्ने जनाइएको छ । […]
विर्तामोड, किर्ते विवरण पेश गरेर निकालेको नागरिकताको आडमा एकजना भारतीय नागरिकले आफ्नै बहिनीमाथि अंश मुद्दा लडिरहेको पाइएको छ। भारत दार्जि्लिङका उमेश ताम्राकारले विर्तामोड निवासी आफ्नै बहिनीलाई आमाले बकसमा दिएको जग्गामा दाबी हालेर अदालतमा मुद्दा लडिरहेको […]
बिर्तामोड। नेपालमा ‘खेल’कै संज्ञा नदिइएको बडीबिल्डिङ प्रतियोगितामा सहभागी बनेर नेपालका विभिन्न खेलाडीले विश्व च्याम्पियन बन्दै नेपाललाई चिनाएका छन् । काठमाडौं निवासी महेश्वर महर्जन अहिलेका बडी बिल्डर सेलिब्रेटी नै हुन् । हालै थाइल्याण्डमा आयोजित १० औँ […]
झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य,विकास प्रेमी नेताले चिनिने राजेन्द्र लिङ्देनले जिल्लाको दक्षिणी भेगमा बढिरहेको जंगली हात्तीको उपद्रो रोक्न सौर्य विद्युतीय तारबारको काम चाँडै अघि बढाइने बताएका छन् । कचनकवल गाउँपालिका ७ स्थित दिपज्योति […]
शनिश्चरे। अर्जुनधारा नगरपालिकाले स्थानीय बजार अनुगमनलाई प्रभावकारी बनाउने तयारी गरेको छ । बजार अनुगमन निर्देशिका २०७५ लाई पूर्णरुपमा कार्यान्वयन गरी अघि बढ्ने सरोकारवालाले प्रतिबद्धता जनाएका छन् । नगरपालिका कार्यालय अन्तर्गत उपप्रमुख कमला आचार्यको संयोजकत्वमा रहेको […]
झापा, झापाको टोकला चिया बगान प्रशासनले सरकारले लागू गरेको श्रम ऐन कार्यान्वयन गर्नुको साटो स्थायी कर्मचारीलाई भटाभट हटाइरहेको छ । २०५७ सालमा टोकलासहित झापा र इलामका सात वटा चिया बगानलाई सरकारले निजीकरण गरेको थियो । त्रिवेणी ग्रुपले […]
बिर्तामोड । तीन तहका सरकारबीच कानुन वाडफाड नहुँदा निर्माण व्यवसाय धरासायी बनेको निर्माण व्यवसायीले आरोप लगाएका छन् । स्थानीय, प्रदेश र केन्द्रीय सरकारबीच कानुन वाडफाडमा कुरा नमिल्दा त्यसको असर निर्माण व्यवसाय क्षेत्रमा परेको व्यवसायीहरुको भनाई […]
झापा । अर्जुनधारा नगरपालिका १० सिमल चोकमा एक ब्यक्तिले दुई महिला माथी खुकुरी प्रहार गरी घाईते बनाएर आफै पनि घाँटी रेटेर आत्माहात्या गरेका छन् । स्थानीय ४० वर्षिय खडानन्द पौडेललले दुई महिलामाथि खुकुरी प्रहार गरेपछी […]