Aamsanchar

ब्यानर २

इलाम । इलाम बजारमा चार दिनदेखि सत्याग्रहमा बसेका विद्यार्थी युवा विजय थापाको समर्थनमा सोमबार विशाल ¥याली निकालिएको छ । चिकित्सा शिक्षाको सुधारको माग गर्दै अनसन बसेका डा.गोविन्द केसीविरुद्ध इलाममा युवाहरुले विरोध ¥याली निकालेका हुन् । […]

सोमवार, पौष ३०, २०७५

फिदिम,  आफ्नी श्रीमती सुनितालाई सुत्केरी गराउन पाँचथर जिल्ला अस्पताल ल्याएका तेह्रथुमको आठराई गाउँपालिका–१ खेलपुरका लक्ष्मी लकान्द्रीले सुत्केरीले यातायात खर्चबापत पाउने रकम पाउन सक्नुभएन । नियमित गर्भजाँच र स्वास्थ्य संस्थामा सुत्केरी गराएबापत सरकारले यातायात खर्च दिन्छ […]

सोमवार, पौष ३०, २०७५

झापा । माघे संक्रान्तिको अवसरमा कनकाई नगरपालिकास्थित कनकाई ९माई० नदी किनारमा लाग्ने तीन दिने माइबेनी मेलालाई सुरक्षित तथा व्यवस्थित बनाउन सुरक्षा योजना तयार गरिएको छ। पुस ३० देखि माघ २ सम्म सञ्चालन हुने धार्मिक मेलामा […]

आइतवार, पौष २९, २०७५

धुलाबारी । मेची उद्योग वाणिज्य संघ धुलाबारीको निर्वाचन शनिबार सम्पन्न भएको छ । निर्वाचनमा ८८ प्रतिशत मत खसेको छ । कुल १ हजार ३ सय ७५ मतदाता रहेको उक्त निर्वाचनमा कुल १ हजार २ सय […]

शनिवार, पौष २८, २०७५

काठमाडौँ, “माननीय मन्त्री ज्यू, विद्यालयमा कम्प्युटर क्षिक्षाका लागि विद्युत् लाइन जोड्न खोजेको तर सार्वजनिक जग्गामा भवन भएकाले हामीसँग लालपुर्जा छैन । सोही कारण हामीले विद्युत् मिटर राख्न पाएका छैनौँ । हामीले विद्युत् मिटर नपाएकै कारण […]

शनिवार, पौष २८, २०७५

केशवराज भण्डारी, झापा । पछिल्लो समय झापा जिल्ला मौरी पालनमा निक्कै अगाडि वढिसकेको छ । विषेस गरेर झापा जिल्लाको दमक नगरपालिका, गौरादह नगरपालिका, कमल गाउँपालिका, शिवसताक्षी नगरपालिका, कनकाई नगरपालिका, बुद्ध शान्ति गाउँपालिका, अर्जुनधारा नगरपालिकामा ब्यवसायिक […]

शुक्रवार, पौष २७, २०७५

इनरुवा,  सुनसरी दुहबी नगरपालिका–९ का फिदा हुसेनलाई गोली हानी हत्या गर्ने तीन जनालाई बिहिबार प्रहरीले सार्वजनिक गरेको छ ।  जिल्ला प्रहरी कार्यालय सुनसरीले सदरमुकाम इनरुवामा आज पत्रकार सम्मेलन गरेर फिदा हुसेनको गोली हानी हत्या गरेका तीन […]

शुक्रवार, पौष २७, २०७५

दुर्गा पुडासैनी फोहोरको आहालमा बसेर सफाइको भाषण गरेजस्तै हुनुपुगेको छ चिकित्सक गोविन्द केसीको अनसन । उनको अनसनले धेरैले फाइदा लुटेका छन, कतिपयले राम्रैसँग दुरुपयोग गरेका छन संस्थागत र व्यक्तिगत रुपमा पनि । केसीको देवत्वकरण यस्तो […]

बिहिवार, पौष २६, २०७५

काठमाडौं । डा.गोविन्द केसीको विरुद्धमा अनसन बस्न सामाजिक अभियन्ता विजय थापा इलाम पुगेका छन् । उनले अनसन आजैबाट बस्ने जानकारी दिएका छन् । डा। केसीले पटक पटक अनसनका नाममा देशका बिरुद्ध राष्ट्रघाती काम गरिरहेको भन्दै […]

बिहिवार, पौष २६, २०७५

काठमाडौँ,  राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ लाई प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकले बहुमतबाट पारित गरेको छ । समितिका उपस्थित १८ सदस्यमध्ये १४ जना सदस्य विधेयकको पक्षमा र बाँकी चार जना विपक्षमा रहेका थिए […]

बुधवार, पौष २५, २०७५