Aamsanchar

ब्यानर २

झापा । अर्जुनधारा नगरपालिका १० सिमल चोकमा एक ब्यक्तिले दुई महिला माथी खुकुरी प्रहार गरी घाईते बनाएर आफै पनि घाँटी रेटेर आत्माहात्या गरेका छन् । स्थानीय ४० वर्षिय खडानन्द पौडेललले दुई महिलामाथि खुकुरी प्रहार गरेपछी […]

शनिवार, माघ ५, २०७५

बिर्तामोड। बिर्तामोड अन्तर्राष्ट्रिय व्यापार महोत्सवलाई सफल बनाउन आफूहरु लागिपर्ने झापाका राजनीतिक दलका अगुवाले प्रतिबद्धता व्यक्त गरेका छन् । महोत्सवका लागि आफूहरु जस्तो पनि सहयोग गर्न तत्पर रहेको उनीहरुको भनाइ थियो । बिर्तामोड उद्योग वाणिज्य संघको […]

शुक्रवार, माघ ४, २०७५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षाको विषयलाई लिएर डा.गोविन्द केसीसँग भएका सम्झौता अनुसार गर् भनेर संसदलाई आदेश दिन नसक्ने बताएका छन्। डा. केसीको १६औँ अनशन जारी रहेको छ। उनको स्वास्थ्य अवस्था गम्भीर भएकाले […]

शुक्रवार, माघ ४, २०७५

झापा । चिकित्सा शिक्षा विधेयक संसदवाट पास हुनु पर्ने लगायतका माग राख्दै सत्याग्रहमा वसेका विजय थापालाई आज काठमाडौं लगिएको छ । विगत आठ दिनदेखि इलाममा अनसनमा रहेका थापालाई आज चन्द्रगढीबाट काठमाडौं लगिएको हो । उनलाई […]

शुक्रवार, माघ ४, २०७५

सुरुङ्गा। पूर्वकै प्रसिद्ध नदी कनकाई माईको पूर्वी तटमा रहेको कनकाई घाटमा पाँचौं चितास्थल निर्माणको लागि शिलान्यास गरिएको छ । बिहीबार एक कार्यक्रमका वीच वैदिक मन्त्रोच्चारणसहित पाँचौं चितास्थलको शिलान्यास गरिएको हो । उक्त पाँचौ चितास्थल पत्नी […]

बिहिवार, माघ ३, २०७५

काठमाडौको चोभारमा एक अर्ब रुपैयाँ बढीको लगानीमा सुख्खा बन्दरगाह निर्माण हुने भएको छ । नेपाल इन्टर मोडल यातायात विकास समिति अन्तर्गत विश्व बैंकको आर्थिक सहयोगमा निर्माण हुने सुख्खा बन्दरगाहको प्रधानमन्त्री केपी शर्मा ओलीले आज शीलान्यास […]

बिहिवार, माघ ३, २०७५

गलकोट, म्याग्दीको बेनीबाट चितवनको नारायणगढतर्फ जाँदै गरेको ग१ख ६१०८ नं को बस पर्वत कुश्मा नगरपालिका–१ मालढुङ्गामा दुर्घटना परी सात जनाको मृत्युु भएको छ भने ३१ घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । मृतकको सङ्ख्या […]

बिहिवार, माघ ३, २०७५

बिर्तामोड । झापाको विर्तामोडमा संचालन हुने अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवलाइ स्तरिय र आकर्षक बनाउन सल्लाहकार हरुले सुझाव दिएका छन् । उद्योग वाणिज्य संघले बुधबार बिहान आयोजना गरेको सल्लाहकार सदस्यहरुको वैठकमा सहभागीले यस्तो सुझाव दिएका हुन् […]

बुधवार, माघ २, २०७५

उच्चस्तरीय शिक्षा आयोगले सबै निजी विद्यालयहरुलाई गैरनाफामूलक बनाउन सिफारिस गरेको छ । साथै सरकारबाट तलब लिने हरेकले आफ्ना छोराछोरीलाई सरकारी स्कुलमा पढाउनुपर्ने आयोगको प्रस्ताव छ । आयोगले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको प्रतिवेदनमा संघीय […]

बुधवार, माघ २, २०७५

बिर्तामोड । जमिनमुनिको प्रकोप अथवा भूकम्पीय जोखिमका दृष्टिले नेपाल ११ औँ जोखिमयुक्त क्षेत्रमा पर्छ । काठमाडौं सबैभन्दा बढी जोखिमयुक्त शहरको सूचीमा छ । नेपाललाई भुकम्पका हिसाबमा अत्यन्तै जोखिमपूर्ण मानिने खानी तथा भुगर्भ विभागका महानिर्देशक डा। […]

बुधवार, माघ २, २०७५