
हुदैन बिहान मिर्मिरमा तारा झरेर नगए बन्दैन मुलुक दुइचार सपुत मरेर नगए यो साहित्यकार भूपि शेरचनको कविताको हरफहरुले साँच्चै सहिदहरुको सम्मान गरेको छ । अनि परिर्वतनको विगुल फुकेको छ । तर यहाँ सबै गरिब दुःखीहरूका […]
काठमाडौं। नेपालमा भ्रष्टाचारको स्थिति चिन्ताजनक रहेको ट्रान्सपरेन्सी इन्टरनेसनलले जनाएको छ । मंगलबार ‘भ्रष्टाचार अवधारणा सूचकांक २०१८’ सार्वजनिक गर्दै ‘टीआइ’ले आमनिर्वाचनपछि पनि नेपालमा भ्रष्टाचारको स्थिति चिन्ताजनक देखिएको जनाएको हो । १८० मुलुकलाई समेटेर गरिएको सर्वेक्षणमा नेपाल […]
दिपेन लावती/ शान्तिनगर । पूर्वी नेपालको सुन्दर नगरी इलाम घुम्न जाने पर्यटकको संख्या बढेको छ । चालू आर्थिक बर्षको छ महिना (साउनदेखि पुससम्म) गत तीन आर्थिक बर्षको तथ्याङ्कको भन्दा बढी पर्यटकले इलामको विभिन्न स्थानको भ्रमण […]
काँकरभिट्टा। एक्स–रे मेसिन आफू अनुकूल सञ्चालन गरेपछि पूर्वी नाका काँकरभिट्टाबाट अवैध रुपमा सामान भित्रिने क्रम बढ्दै गएको छ । सीमा क्षेत्रमा हुने अवैध सामान ओसारपसार नियन्त्रण गर्न पूर्वी नाका काँकरभिट्टामा गत असारमा एक्स–रे मेसिन सञ्चालनमा […]
मोरङको सुन्दरहरैंचा नगरपालिका ९ सिसौघारीमा टिपरको ठक्करबाट एक बालिकाको मृत्यु भएपछि त्यहाँको अवस्था तनावग्रस्त बनेको छ । विराटचौकबाट हरैंचातर्फ आउँदै गरेको ना ३ ख ३३५५ नम्बरको टिपरले ठक्कर दिंदा सोमबार विहान सुन्दरहरैंचा ९ की ११ […]
झापा । पूर्व प्रहरी हवल्दार देवकुमार श्रेष्ठको हत्यामा सम्लग्न एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत खरखट्टीया निवासी ३५ वर्षीय मजवुर आलम रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । तत्कालीन पृथ्वीनगर – […]
काठमाडौं । ६६ औं विश्व कुष्ठरोग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज मनाइँदै छ । यस वर्षको विश्व कुष्ठरोग दिवसको नारा ‘कुष्ठरोग कार्यक्रमको गन्तव्य, गलत धारणा र विभेदको अन्त्य’ तय गरिएको छ । सन् […]
झापाको भद्रपुरमा एकजनाका हत्या भएको छ । भद्रपुर–९ मा रहेको मनसा सिमेन्ट उद्योगका व्यवस्थापक कमल सिंह दुगडको शुक्रबार राति हत्या भएको हो । अन्दाजी ६५ वर्षका भारतीय नागरिक दुगडको उनकै क्वाटरमा नचिनेका मानिसको समूहले हातखुट्टा […]
एक नम्बर प्रदेशको नाम लिम्वुवान राख्नु पर्ने माग उठिरहदा यस क्षेत्रबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने लिम्वु सांसादहरु भने लिम्बुवान प्रदेश नहुनेमा लगभग टुृङ्गो भएको बताछन् । लिम्बुवान राज्य, लिम्बुवान आन्दोलन र लिम्बुवान प्राप्तिको रणनीति तयार […]