Aamsanchar

ब्यानर २

झापा, पुराठू राजवंशी वाह्रदशी गाउँपालिका – ७ निवासी हुन् । उनी सोमवार निक्कै खुशी देखिए । कारण थियो गाउँपालिकाको वडा कार्यालयमा उनलाई प्रदान गरिएको ब्याङ्केट । पुसको चिसोमा न्यानो व्लाङ्केट पाउदा उनी निक्कै खुशी देखिएका […]

मङ्गलवार, पौष २४, २०७५

मोरङ । केही समय अघि राष्ट्रपतिका लागी १८ करोडको गाडी खरिद गर्न लागिएको बिषयले राम्रै चर्चा पायो । हुन त डाडु पन्यु आफनै हातमा भएका बेला जे गरेपनि अरुलाई टाउको दुखाई भएर पो के हुन्छ […]

सोमवार, पौष २३, २०७५

तीर्थराज खरेल / सुरुङ्गा। झापाली प्रजातन्त्रवादी योद्धा तुर्सा हेमरमको २१ औं स्मृति दिवस विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । तुर्सा हेमरम स्मृति प्रतिष्ठानले कनकाई नगरपालिका–१ कालीमुडामा शुक्रवार आयोजना गरेको कार्यक्रममा नेपाली लोकतान्त्रिक आन्दोलनका चर्चित […]

आइतवार, पौष २२, २०७५

साँखु,  काठमाडौँ बौद्धको फूलबारीस्थित लोप्सान लामाको घरबाट प्रहरीले २१ जना जुवाडेसहित रु सात लाख १९ हजार ८२० बरामद गरेको छ । ठूलो रकमसहित जुवा खेलाइरहेको भन्ने गोप्य सूचनाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौँ र महानगरीय […]

आइतवार, पौष २२, २०७५

बिर्तामोड। पेटमा बच्चा भएको अबस्थामा शव जलाउनु हुँदैन भनेको सुनेका थियौं, त्यही भएर बुहारीको पेटमा भएको बच्चा निकाल्न झापाको एक अस्पताललाई आग्रह ग¥यौं– ताप्लेजुङ्ग श्रीजंगा गाउँपालिका–५ पेदाङ निवासी सोम गौतमले भने – ‘अस्पतालले कानूनी झञ्झट […]

शनिवार, पौष २१, २०७५

खोटाङ, रावाबेंशी गाउँपालिकाको निर्माणाधीन कार्यालय भवन गुणस्तरहीन बनेको भन्दै गाउँपालिका प्रमुख लीलानाथ निरौलाले भत्काउनुभएको छ । तीन महीनाभित्र सम्पन्न गर्नेगरी शुभ एण्ड ध्रुव कन्ट्रक्शन प्रालिले निर्माणको काम थालेको कार्यालय भवन गुणस्तरहीन बन्दै गएपछि सम्पन्न नहुँदै […]

शुक्रवार, पौष २०, २०७५

काठमाडौं, प्रधानमन्त्री केपी ओलीले प्रतिवेदन बुझेपछि भनेका थिए, ‘यसबारेमा थप अनुसन्धान बढाइने छ।’ पाँच महिना भयो, कुनै अनुसन्धान बढाइएन। उल्टै छानबिनका क्रममा पक्राउ परेकाहरु छुट्दै गए। अब त प्रतिवेदनकै बारेमा सरकारी निकाय एक अर्कालाई औला […]

शुक्रवार, पौष २०, २०७५

काठमाडौँ,  नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तरहीन वस्तु उत्पादन गर्ने १८ उद्योगलाई कारवाही गरेको छ । विभागले चालू आर्थिक वर्षमा गुणस्तर मापदण्डलाई पूरा नगरी सामान उत्पादन गर्र्ने उक्त उद्योगलाई कारवाही गरेको हो । कारवाहीमा परेका […]

बिहिवार, पौष १९, २०७५

सुरेन्द्र भण्डारी / सुरुङ्गा, झापाको शिवसताक्षी नगरपालिका–७ मा रहेको कृषि विकास फार्म चन्द्रडाँगीलाई थप व्यवस्थित गरिने भएको छ । नेपाल कृषि अनुसन्धान परिषद्ले सिफारिस गरेका धान, मकै र गहुँको मूल बिउ उत्पादन गरी नयाँ जातको […]

बुधवार, पौष १८, २०७५

प्रकाश धौलाकोटी / तेह्रथुम,   ‘मन भए लेखपढ गर्नलाई उमेरले छेक्दैन’ भन्ने उदाहरण बन्नुभएको छ आठराई गाउँपालिका–१, साविक सङ्क्रान्ति बजार–९, पुरानागाउँकी ४५ वर्षीया सानुमाया नेपाली । पढ्ने उमेरमा विद्यालय टेक्नसमेत नपाएपछि सानुमाया अहिले पाँचवर्षे नातिसँगै […]

बुधवार, पौष १८, २०७५