
सुरेन्द्र भण्डारी / सुरुङ्गा, झापाको शिवसताक्षी नगरपालिका–७ मा रहेको कृषि विकास फार्म चन्द्रडाँगीलाई थप व्यवस्थित गरिने भएको छ । नेपाल कृषि अनुसन्धान परिषद्ले सिफारिस गरेका धान, मकै र गहुँको मूल बिउ उत्पादन गरी नयाँ जातको […]
प्रकाश धौलाकोटी / तेह्रथुम, ‘मन भए लेखपढ गर्नलाई उमेरले छेक्दैन’ भन्ने उदाहरण बन्नुभएको छ आठराई गाउँपालिका–१, साविक सङ्क्रान्ति बजार–९, पुरानागाउँकी ४५ वर्षीया सानुमाया नेपाली । पढ्ने उमेरमा विद्यालय टेक्नसमेत नपाएपछि सानुमाया अहिले पाँचवर्षे नातिसँगै […]
जीवन भण्डारी / काठमाण्डौ, वर्ष सन् २०१८ मा पनि अमेरिकाको चर्चा र भूमिका धेरै देखियो भने अन्य देशका विभिन्न घटनाहरु पनि विश्वव्यापी भए । वर्षभरीका चर्चित मुख्य घटनाक्रमहरुको सूचीमा राजनीतिक घटनाहरु नै धेरै भएका छन् […]
झापा। नेपाल तरुणदलले झापाको शिवसताक्षी नगरपालिकालाई दमकल खरिद सहयोगार्थ शुक्रबार व्यँङ्ग स्वरुप भिक्षा संकलन गरेको छ । नगरको धरमपुर, झिलझिले, दुधे, नहरचोक र व्याँङ्गडाडामा पानिको खालि वोत्तल, आगलागि हुदै गरेको घर, दमकल को तस्वीर प्लेकार्डमा […]
मोरङ । देश संघितामा गईसकेपनि अधिकांश स्थानीय निकाय बारुणयन्त्रबिहिन छन । बारुणयन्त्र नहुँदा आगलागीमा परी दर्जनौले ज्यान गुमाईसकेका छन । आधारभुत आबश्यत्ता समेत पुरा नभएका स्थानीय निकायमा पटक पटक यस्ता घटना दोहोरिरहेका छन । स्थानीय […]
लालराज सुवेदी मानवअधिकार क्षेत्रमा गहकिलो नाम हो । मानव अधिकारसँगै समाजसेवामा समेत क्रियाशील उहाँको ६६ वर्षको उमेरमा भएको निधनले समाजमा अपूरणीय क्षति पुगेको छ । लालराज कुनै पनि विवाद, द्वन्द्व तथा समसामयिक छलफलका विषयमा हरेक […]
दोलखा, जिल्लाको सुरक्षाका लागि स्थायी दरबन्दी लिएर आएको सशस्त्र प्रहरी बल गुल्मले बसोवासका लागि अझैसम्म उचित स्थान पाउन सकेको छैन । मुलुक सङ्घीय ढाँचामा गएसँगै ७७ वटै जिल्लामा सशस्त्र प्रहरी बल विस्तार गर्ने योजनाअनुरुप १६० […]
चितवन, माडीमा हात्तीको आक्रमणबाट आज दुई महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–९ बस्ने ३५ वर्षीया सुशीला भण्डारी र ६० वर्षीया त्रिष्णाकाली पौडेल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दिउँसो घरबाट घाँस […]
मोरङ, मोरङको कटहरी गाउँपालिका १ स्थित महेशपुरमा मादक पदार्थ सेवन (मापसे) जाँचको बिषयलाई लिएर भएको झगडामा प्रहरी हवल्दार सहित तीन जना पक्राउ परेका छन् । सोमबार राति मापसे गरेर प्रहरी माथि हातपात गरेको आरोपमा एक […]