Aamsanchar

ब्यानर २

विराटनगर,  प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले प्रदेशमा वार्षिक पाँच लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्यलाई हिमाली उडानबाट सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । उडान सञ्चालन गर्नका लागि प्रदेश सरकारले […]

बिहिवार, मंसिर ६, २०७५

गङ्गा पराजुली / पशुपतिनगर, पूर्वी पहाडी क्षेत्रको पशुपतिनगर नाकाबाट नेपाली कृषिउपज निर्यात हुन थालेको छ । पहाडी क्षेत्रमा उत्पादन हुने तरकारीको खरीद बिक्री हुँदै आएको झापाको चारआली बजारभन्दा राम्रो मूल्यमा भारतीय व्यापारीले तरकारी खरीद गर्दै […]

बिहिवार, मंसिर ६, २०७५

शरद शर्मा / काठमाडौँ,  जनताका गुनासा सम्बोधन गर्न सञ्चालनमा ल्याइएको ‘हेलो सरकार’ले सात वर्षमा ७५.२६ प्रतिशत गुनासा सम्बोधन गरेको छ । विसं २०६८ कात्तिक १७ गतेबाट तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईले शुरु गर्नुभएको हेलो सरकारले अहिलेसम्म […]

बुधवार, मंसिर ५, २०७५

विराटनगर, विराट होलिडेजले विराटनगरबाट यही मङ्सिर ८ गतेदेखि दृश्यावलोकनका लागि हिमाली उडान शुरु गर्ने भएको छ । होलिडेजले आयोजना गरेको पत्रकार सम्मेलनमा भारतको सिक्किम, पश्चिम बङ्गाल, विहार, उत्तर प्रदेश तथा बङ्गलादेशी पर्यटकको यस क्षेत्रमा बसाइ […]

बुधवार, मंसिर ५, २०७५

काठमाडौँ,  नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, विश्वस्वास्थ्य सङ्गठनको आर्थिक एवं प्राविधिक सहयोगमा पहिलो पटक मानसिक रोगको अवस्थाका बारेमा सर्वेक्षण गर्ने भएको छ । मानसिक रोगका प्रख्यात प्रा डा डेभिड भिम्सेन्टले सो रोगका […]

मङ्गलवार, मंसिर ४, २०७५

रवीन्द्र काफ्ले / फिदिम,  पाँचथर, फिदिमकी १०१ वर्षीया ज्येष्ठ नागरिकबाट राष्ट्रिय परिचयपत्र वितरणको शुभारम्भ सोमबारदेखि हुने भएको छ । नेपालमै पहिलो पटक सोमबार पाँचथरबाट राष्ट्रिय परिचयपत्र वितरण कार्यको थालनी हुँदैछ । पाँचथरको फिदिम नगरपालिका–४ शान्तिपुरकी […]

सोमवार, मंसिर ३, २०७५

बाँके, सङ्घीय सांसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति तथा संविधानसभाका पूर्वउपसभामुख पूर्णाकुमारी सुवेदी र नेकपाका नेता प्रकाश सुवेदीले जेठी बुहारी मालती शर्मालाई छोरीको रूपमा विवाह गरी अन्माएर पठाउनुभएको छ । बुहारीले नै रोजेको […]

आइतवार, मंसिर २, २०७५

विराटनगर । मोरङमा पछिल्लो दश महिनामा ११ जनाको हत्या भएको छ । इन्सेक मोरङको तथ्यांकअनुसार १ जनबरीदेखि हालसम्म १३५ वटा घटनामा १७१ जना पीडित बनेका छन् । सबैभन्दा बढी बलात्कारका घटना ५५, बलात्कार प्रयास २७ […]

शनिवार, मंसिर १, २०७५

काठमाडौँ, मुलुकमा स्वदेशी कफीको उत्पादन बढेसँगै यसको प्रयोग पनि बढ्दै गएको देखिन्छ । कफीको उत्पादन बढिरहँदा आयात पनि बढ्नु तर निर्यात घट्नुले उत्पादित कफीको बजार नेपालभित्रै बढ्दै गएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको […]

शनिवार, मंसिर १, २०७५

भरसक कसैको पनि ब्यक्तिगत जीवन र विषयहरुमा लेख्न मन लाग्दैन । किनकि, हरेक मानिसको आफ्नो नीजि जीवन हुन्छ, जो उसँग निहित प्राकृतिक अधिकार हो । हरेक प्राकृतिक अधिकारहरु मानिसका मौलिक अधिकार र मानव अधिकारका विषय […]

शुक्रवार, कार्तिक ३०, २०७५