Aamsanchar

ब्यानर २

दाङ,  प्रदेश नं ५ मा दशैँ तिहारमा ३६७ सवारी दुर्घटनामा ४१ जना मानिसको ज्यान गएको छ । प्रदेश नं ५ प्रहरी कार्यालय तुलसीपुर दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले दिनुभएको जानकारीअनुसार ती सवारी दुर्घटनामा […]

बिहिवार, कार्तिक २९, २०७५

विराटनगर, चिट्ठा पर्यो भन्दै भाइबर र इमोमार्फत् नेपालीमाथि ठगी गर्ने पाँच भारतीय नागरिक बुधबार विराटनगरबाट पक्राउ परेका छन्। विशेष सूचनाका आधारमा विराटनगरको रानीस्थित होटेल हायातबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा भारतको अररिया […]

बिहिवार, कार्तिक २९, २०७५

सुशील दर्नाल / काडमाडौँ,  के तपाईँले आफ्ना वृद्ध आमाबाबुलाई हेला गरेर दुःख दिनुभएको छ ? यदि आफ्ना बुबाआमालाई अपमानित गर्ने, दुःख दिने, घरबाट निकाला गर्ने, सडकपेटीमै बेवारिस अवस्थामा छाड्ने गर्नुभएको छ भने सावधान ! बाबुआमालाई […]

बुधवार, कार्तिक २८, २०७५

बिर्तामोड। बिर्तामोड नगरपालिका–२ रोयल पार्टी प्यालेस नजिकै अलपत्र परेर वृद्धाश्रममा राखिएका सुस्तश्रवण भएका एक व्यक्तिले आफन्त भेटेका छन् । स्थानीय रामबहादुर बोहोरा, गोपाल सुवेदी र इन्द्रकला गौतमको पहलमा ४२ वर्षीय हनुमान गेलालले हराएको चार दिनपछि […]

मङ्गलवार, कार्तिक २७, २०७५

फिदिम, आगामी मङ्सिर ३ गतेदेखि राष्ट्रिय परिचयपत्र वितरणको कार्य शुरु हुने भएको छ । नेपालमै पहिलो पटक पाँचथर जिल्लाबाट राष्ट्रिय परिचयपत्र वितरण हुन लागेको हो । गत असार ५ गतेदेखि राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन […]

मङ्गलवार, कार्तिक २७, २०७५

पार्थ मण्डल / भद्रपुर । नेपाल भारतको सीमावर्ती नाकासँग जोडिएको झापाको भद्रपुरस्थित मेची नदीमा मनाइने छठ पर्वको तयारीलाई तीव्र बनाइएको छ। भारतको बंगाल तथा विहार गरी दुई राज्यसँग जोडिएको भद्रपुरस्थित मेची नदीको छठ पर्वलाई भव्यता […]

सोमवार, कार्तिक २६, २०७५

झापा । आगामी १० वर्षमा १५ हजार विद्युत उत्पादन गर्ने सरकारी लक्ष्य अनुसार जलश्रोतमा सबैभन्दा धनी प्रदेश १ बनेको छ । प्रदेश १ बाट सरकारले ३ हजार ७ सय ८८ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य […]

आइतवार, कार्तिक २५, २०७५

जनकपुरधाम, आस्थाको महापर्व छठअन्तर्गत आज पहिलो दिन नहाय–खाय विधि गरिँदैछ । चार दिनसम्म मनाइने छठ पर्वअन्तर्गत पहिलो दिनमा नहाय–खाय विधि गरिन्छ । आजको दिनलाई अरबा–अरबाइन पनि भनिन्छ । व्रतीले भोजनमा माछा, मासु, लसुन, प्याज, कोदो, […]

आइतवार, कार्तिक २५, २०७५

हिमांशु चौधरी /जनकपुरधाम, प्रकृति प्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वको मुख्य विधि आइतबार देखि सुरू हुँदैछ । मुख्य विधि अन्तर्गत पहिलो दिन ( चतुर्थी ) को विधिमा अरबा–अरबाइन गरिन्छ, जसलाई नहाय–खाय […]

आइतवार, कार्तिक २५, २०७५

झापा, नेपालमा रबर खेतीको सुरुवात झापाबाट भएको हो । रबर उत्पादनका हिसावले पनि झापा अगाडि छ । तर, बजारीकरणका कारण यहाँका कृषकले अपेक्षा गरे अनुसार रवरबाट आम्दानी लिन नसकेको चन्द्रगढीमा सोमवार आयोजित कार्यक्रमका सहभागीले आंैल्याएका […]

शनिवार, कार्तिक २४, २०७५