
एजेन्सी । मंगलग्रहको अध्ययनका लागि अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अन्तरिक्षयान ‘इन्साइट ल्याण्डर’ मंगलग्रहमा सफल अवतरण भएको छ । अन्तरिक्षयानले मंगल ग्रहको जमिन र आन्तरिक भागबारे अध्ययन गर्नेछ । यो यानले मंगल ग्रहको अवस्थाबारे जानकारीसँगै त्यहाँको […]
बिर्तामोड । सडक दुर्घटना न्यूनिकरण महाअभियान अन्र्तरगत पहिलो चरणको कार्यक्रको आय–व्यय सार्वजनिक गरिएको छ । प्रदेश नम्बर–१ मा बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गर्दै गत मंसिर ४ गते झापाको बिर्तामोडबाट सडक दुर्घटना महाअभियानको शुभारम्भ गरिएको थियो […]
बिर्तामोड। केही महिना अघि बिर्तामोडमा भएको एक कार्यक्रममा बोल्दै खानेपानी मन्त्री विना मगरले अब नेपालले स्वच्छ पिउने पानी बेच्ने बताएकी थिइन् । उनले केही वर्षभित्रै सबैको घर–घरमा स्वच्छ पिउने पानी पु¥याउने बताइरहँदा झापाली जनताले तालीको […]
झापा, नक्कली अन्तशुल्क स्टिकर टाँस गरी राजस्व छल्ने विभिन्न ब्राण्डका मदिरा (रक्सी) बरामद गरी आइतबार नष्ट गरिएको छ। झापाको भद्रपुरस्थित आन्तरिक राजस्व कार्यालय मेचीले ३६ कार्टुन अर्थात् करिब दुई लाख मूल्य बराबरको मदिरा बरामद गरी […]
झापा, कालोपत्रे सडक निर्माण कार्यमा ढिलासुस्ती भएको भन्दै स्थानीयले झापाको चारआली–केचना सडक खण्ड अवरोध गरेका छन्। चाराआली– भद्रपुर–केचना सडक खण्ड अन्तरगत भद्रपुर नगरपालिका ६ स्थित भानुनगरमा स्थानीयले तीन घण्टा सडक अवरोध गरेका हुन्। स्थानीयले बिहान […]
गोविन्द लामिछाने / मङ्गलबारे, हरियो चियापत्तीको उपयुक्त मूल्य नपाएको गुनासो बढिरहेका बेला किसानले सहकारीस्तरबाटै कारखाना खोलेर पत्ति प्रशोधन गर्न थालेका छन् । जिल्लामा रहेका ठूला कारखानाले कृषकको श्रमसमेत नउठ्ने गरी मूल्य दिएको गुनासो गर्दै आएका […]
चितवन, रुस, भारत, चीन, श्रीलङ्कालगायत देशबाट चरा जाडो छल्न यहाँ आइपुगेका छन् । हरेक वर्ष जाडो मौसममा चरा यहाँ आउने गर्दछन् । सौराहास्थित बर्ड एजुकेशन सोसाइटीका पूर्वअध्यक्ष एवं सल्लाहकार वासु बिडारीले पानीमा आश्रित खोया हाँस, […]
कन्चनपुर। कन्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका बुवाको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ । छोरीको न्यायका लागि १३औं दिनदेखि धर्नामा बसेका निर्मलाका बुवा यज्ञराज पन्तको स्वास्थ्य अवस्थासँगै मानसिक अवस्था बिग्रँदै गएको हो […]
शेरबहादुर सिंह / भीमदत्तनगर, कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई कारवाहीको दायरामा ल्याउन माग गर्दै लामो समयदेखि दौडधुपमा रहनुभएका उहाँका बुबा यज्ञराज पन्त र आमा दुर्गादेवी पन्त अन्ततः दबाबका निम्ति धर्नामा बस्नुभएको […]