Aamsanchar

ब्यानर २

पोखरा, मादी गाउँपालिका वडा नं १ सिक्लेसको गाईगोठमा आगलागी हुँदा १६ गाई मरेका छन् भने चार गम्भीर घाइते भएका छन् । आइतबार साँझ ७ बजेतिर गाईधनी कृतिमान गुरुङले गाईवस्तुलाई न्यानो बनाउन गोठ नजीकै आगो बालेर […]

सोमवार, कार्तिक १२, २०७५

अशोक घिमिरे / काठमाडौँ,  नेपाल र मलेसियाबीच श्रमिक आपूर्ति गर्नेसम्बन्धमा सोमबार मन्त्रिस्तरीय वार्ता हुँदैछ । द्विपक्षीय वार्तामा भाग लिन मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरान आइतबार राति काठमाण्डौं आउनुभएको छ । वार्तामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व श्रम, […]

सोमवार, कार्तिक १२, २०७५

काठमाडौं, सरकारले बेरोजगार युवाहरुलाई रोजगार बनाउने उद्देश्य राखेर सञ्चालन गरेको युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालयमा अनियमितता र भ्रष्टचारको चाङ फेला परेको छ। कोषको रकम छनोट, वितरण, कर्मचारी भर्ना, अनुगमन, सेवा सुविधा लगायतमा व्यापक […]

सोमवार, कार्तिक १२, २०७५

बिर्तामोड । घाटी दुखेर उपचारका लागि बिर्तामोडमा रहेको वजरंग मेडिकल एण्ड डायगोनेष्टिक सेन्टर पुगेकी एक युवतीलाई अभद्र व्यवहार गरेको आरोपमा सोही डायगोनेष्टिक सेन्टरका प्राविधिक पक्राउ परेका छन् । शनिबार दिउसो घाटीको एक्स–रे गर्ने क्रममा डायगोनेष्टिक […]

आइतवार, कार्तिक ११, २०७५

अशोक घिमिरे / काठमाण्डौं । नेपाल र मलेसियाबीचको श्रम सम्झौतामा हस्ताक्षर गर्न मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरान आइतबार नेपाल आउँदै हुनुहुन्छ । दुई देशका उच्चस्तरीय प्रतिनिमण्डलले तयार गरेको श्रम सम्झौताको मस्यौदामा नेपालका तर्फबाट श्रम, रोजगार […]

आइतवार, कार्तिक ११, २०७५

कुमार चौलागाई / काठमाडौँ,  अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को निलम्बन फुकुवाका लागि मार्ग प्रशस्त गर्न निलम्बित नेपाल क्रिकेट सङ्घ (क्यान)ले राष्ट्रिय खेलकुद परिषद (राखेप)लाई विपक्षी बनाएर सर्वोच्च अदालतमा दायर गरेको मुद्दा फिर्ता लिने निर्णय गरेको छ […]

शनिवार, कार्तिक १०, २०७५

राजेन्द्र गौतम / झापा, उनलार्ई सम्झदैँ गर्दा कसैले भने, मिलनसार थिए । कसैले भने घम्साघम्सी पनि पथ्र्यो । यो, चक्र बाँस्तोलाको परिचय होइन । नेपाली प्रजातान्त्रिक आन्दोलनका ति साहसिक व्यक्ति पनि हुन् । कहिले काहीँ मान्छेले हार्दै गर्दा ऊ […]

शनिवार, कार्तिक १०, २०७५

नारायण ढुङ्गाना / काठमाडौँ,  बालिकाहरु नै बलात्कारको उच्च जोखिममा छन् । सजिलै प्रलोभनमा पार्न सक्ने र आफ्नो उद्देश्य पूरा गर्नसक्ने भएकाले पनि उनीहरु बढी जोखिममा परेका हुन् । कञ्चनपुर जिल्ला भिमदत्त नगरपालिका वडा नं २ […]

शुक्रवार, कार्तिक ९, २०७५

नरेन्द्र ढकाल / बिर्तामोड । दशैं नजिकिएसंगै सबै आफ्न्तकोमा भेला हुन थालिसकेका थिए । आफ्न्त भेटघाट त परैको कुरा यो वर्ष दशैंमा कसरी दुर्घटना घटाउन सकिन्छ भन्ने एउटै पिरलोले सताएको थियो जिल्ला ट्राफिक प्रहरी कार्यालय […]

शुक्रवार, कार्तिक ९, २०७५

शान्तिराम बस्नेत/ शिवसताक्षी, नेपाल सरकारले ज्येष्ठ नागरिक भत्ता कटौती गरेको विरोधमा झापा शिवसताक्षीका भूपू सैनिकहरु आन्दोलित बन्दै उक्त भत्ता कटौतीको निर्णय खारेजको माग गर्दै नगरपालिकाको कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । सरकारको उक्त निर्णयका कारण भूपू […]

बिहिवार, कार्तिक ८, २०७५