Aamsanchar

ब्यानर २

मोहम्मद सदरुल / विराटनगर,  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सरकार स्थापना भएको छोटो अवधिमै प्रदेश सरकारप्रति जनताका आशा, विश्वास र भरोस गर्ने अवस्था सिर्जना भएको बताउनुभएको छ । प्रदेश सरकारको एक वर्ष अवधि […]

बिहिवार, फागुन २, २०७५

अमित खम्बू / अर्जुनधारा। छोरीको घरमा आएकी सुनसरी चकरघट्टी निवासी ४५ वर्षीया चन्द्रकला चौधरी विहिबार अर्जुनधारा–९मा रहेको सुखानी शहीद स्मृती उद्यान परिसरमा हर्षीत् मुद्रामा भेटीइन् । श्रीमानसँग उद्यान घुम्न पुगेकी उनलाई टिकटसँगै ‘प्रणय दिवस’को सन्दर्भमा […]

बिहिवार, फागुन २, २०७५

झापा । नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा सरकार गठन भएको आज एक वर्ष पूरा भएको छ । गत वर्ष मंसिरमा प्रदेश र प्रतिनिधि सभाको निर्वाचन भएपनि फागुन ३ गते ओली नेतृत्वको सरकार गठन भएको […]

बिहिवार, फागुन २, २०७५

सरकारले सामाजिक सञ्जालमा जथाभावी लेख्नेलाई १५ लाख रुपैयाँ जरिवाना र ५ वर्ष जेल सजाय हुने कानुनको प्रस्ताव गरेको छ । सूचना प्रविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा सामाजिक सञ्जालमा कसैलाई जिस्क्याउने, झुक्याउने, होच्याउने, हतोत्साहित गर्ने, […]

बुधवार, फागुन १, २०७५

भद्रपुर। घरेलु मदिरा नियन्त्रण अभियानबिरुद्ध झापाका आदिवासी जनजाति समुदाय आन्दोलित बनेका छन् । सरकारले वैकल्पिक रोजगारको व्यवस्था नगरेको अवस्थामा झापाका स्थानीय सरकारसहित प्रहरी, प्रशासनले माघ १ गतेदेखि घरेलु मदिरा उत्पादन गर्ने उद्योग र बिक्री वितरणमाथि […]

बुधवार, फागुन १, २०७५

काठमाडौँ,  सन् २०१९ को जनवरी महीनामा ९१ हजार ७९३ जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको अध्यागमन विभागको तथ्याङ्कअनुसार हवाइमार्ग हुँदै ७७ हजार ३०० पर्यटक नेपाल आएका छन् भने […]

बुधवार, फागुन १, २०७५

काठमाडौँ, ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–३ का कुमार गुरुङ राडी बेच्न पुसमा काठमाडौँ आउनुभयो । चालीस राडी ल्याएर आउनु भएका गुरुङले पुरै बेच्न लाग्नुभएको छ । ललितपुरको मङ्गलबजारमा भेटिनुभएका गुरुङ साथीकहाँ बस्दै आउनुभएको छ । वर्षेनी गुरुङ […]

मङ्गलवार, माघ २९, २०७५

बिर्तामोड। इजाजतपत्र नलिई कसैले पनि पशु बधशाला स्थापना गर्न वा मासु विक्री वितरण गर्न पाइँदैन । तर, झापामा खुलेआम रुपमा अस्वस्थकर मासु बिक्री भइरहँदा पनि नियमनकारी निकाय वेखवर जस्तै छ । दैनिकजसो लाग्ने हाटमा समेत […]

सोमवार, माघ २८, २०७५

बिर्तामोड । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव केही दिनदेखि पूर्वी जिल्लाको भ्रमणमा निस्किएका छन् । पार्टीको पूर्वी कमाण्ड मेची, कोशी, सगरमाथा र जनकपुर अञ्चलका अगुवा कार्यकर्तालाइ दिन महासचिव विप्लव प्रदेश १ र २को […]

आइतवार, माघ २७, २०७५

बिर्तामोड । चार वर्षका अभिषेक खत्री आफु ठूलोभएर डाक्टर बन्ने इच्छा ब्यक्त गरेका छन् । ओछ्यान परेका आफ्ना ३६ वर्षीय बुबा अर्जुन खत्रीलाई निको पार्ने र साइकलमा स्कुल जाने चहाना छ उनको । आर्थिक अभावभएका […]

शनिवार, माघ २६, २०७५