Aamsanchar

ब्यानर २

बिर्तामोड, फागुन १३। बैंक तथा वित्तीय संस्थाहरुबाट भएको ऋणको ब्याजदर वृद्धि र ब्याज घटाउन माग गर्दै उद्योगी–व्यवसायी आन्दोलनमा उत्रिएपछि उत्पन्न परिस्थितिलाई सहज बनाउने सम्बन्धित क्षेत्रका सरोकारवालाहरुले प्रतिबद्धता जनाएका छन् । बैंकर्स एसोसिएसन र उद्योग–व्यवसाय क्षेत्रका प्रतिनिधिहरुबीच […]

सोमवार, फागुन १३, २०७५

बिर्तामोड, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले जिल्लामा हुने सबैखाले अपराध नियन्त्रणका लागि आमालाई परिचालन गर्ने बताउनुभएको छ । जिल्ला प्रहरी कार्यालय झापामा आज पत्रकार सम्मेलनको आयोजना गर्दै उहाँले झापामा अपराध सँगै […]

आइतवार, फागुन १२, २०७५

सुरुङ्गा। झापामा वैकल्पिक ऊर्जा उत्पादन गर्ने लक्ष्यका साथ स्थापित झापा इनर्जी लिमिटेडले आफ्ना गतिविधि अघि बढाएको छ । पब्लिक लिमिटेड कम्पनीको रुपमा स्थापित उक्त संस्थाले पहिलो प्रोजेक्टको रुपमा १० मेगावाटको सोलार पावर प्रोजेक्ट शुरु गर्ने […]

आइतवार, फागुन १२, २०७५

निजी क्षेत्रको मोबाइल प्रदायक कम्पनी एनसेलको नख्खुस्थित मुख्य कार्यालयमा कुकर बम विस्फोट गरेलगत्तै देशका दर्जन बढी जिल्लामा आक्रमण भएको छ ।  यसअघि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आक्रमण गरेकै शैलीमा दर्जन भन्दा बढी जिल्लामा रहेका […]

शनिवार, फागुन ११, २०७५

सागर गौतम / खुदुनाबारी, दुवै मृगौलाले नीक्रिय भएपछि झापाको अर्जुनधारा–२ स्थित बेलटार निवासी अभिषेक समाल मगरको उपचार गर्नका लागि आर्थिक सहायताको अपिल गरिएको छ । खुदुनाबारीवासिन्दाले समाल मगर बचाउ समिति निर्माण गरेर सहयोगको अपिल गरेका […]

शनिवार, फागुन ११, २०७५

काठमाडौँ, ललितपुरमा रहेको एनसेलको टावरमा लक्षित गरी गराइएको बम विष्फोटमा परी एकजनाको मृत्यु भएको छ । ललितपुरको नख्खु चोकनजिक रहेको एनसेलको टावरमा शुक्रबार राति अज्ञात समूहले बम विष्फोट गराउँदा तीन जना घाइते भएकामध्ये सिंहप्रसाद गुरुङको […]

शनिवार, फागुन ११, २०७५

शर्मिला पाठक / काठमाडौँ,   काठमाडौँ महानगरपालिकाले बचतकर्ताको रकम फिर्ता नगर्ने सहकारीलाई कार्वाही शुरु गरेको छ । कामपाले विगत दुई हप्तादेखि सबै सहकारीमा अनुगमन गरी नियम उल्लङ्घन गर्ने र बचतकर्तालाई ठगी गर्ने सहकारीलाई कार्वाही अघि बढाएको […]

शुक्रवार, फागुन १०, २०७५

काठमाण्डौ , गाडी दुर्घटनामा घाइते भएका प्रदेश ५ का सांसद उत्तरकुमार ओलीको निधन भएको छ । उहाँको ललितपुरको मेडिसिटी अस्पतालमा बिहीबार राति साढे १ बजेतिर निधन भएको परिवारले बताएको छ । उहाँको शव श्रद्धाञ्जलीको लागि […]

शुक्रवार, फागुन १०, २०७५

रमेश लम्साल / काठमाडौँ,  सामाजिक सञ्जाल वा विद्युतीय माध्यमको प्रयोग गरेर कोही कसैलाई जिस्क्याउने वा होच्याउने गर्नुभएको छ ? वा रमाइलो त हो नि भन्दै विद्युतीय माध्यममा कोही कसैको अपमान त गर्नुभएको छैन ? यदि […]

बिहिवार, फागुन ९, २०७५

चन्द्रगढी , जिल्ला कारागार झापाका कैदी बन्दीहरुले एक सुत्रीय माग राखी आन्दोलन गरेपछि जेलर राजु दाहाललाई सरुवा गरिएको छ । कैदीबन्दीहरुले जेलर दाहाललाई कारागारबाट सरुवा गर्नु पर्ने माग राख्दै बुधबार नाराबाजी गरेपछि जिल्ला प्रशासन कार्यालय […]

बुधवार, फागुन ८, २०७५