Aamsanchar

ब्यानर २

बनेपा,  काभ्रेपलाञ्चोकमा सुनकोशी नदीले बगाउँदा सोमबार दुई जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार चौरीदेउराली गाउँपालिका–८ का १४ वर्षीय प्रदीप पहरी र सोही ठाउँका १८ वर्षीय आशिष पहरीलाई पौडी […]

मङ्गलवार, भदौ २६, २०७५

बिर्तामोड । विभिन्न संघसंस्थाले तामझमका साथ होटल तथा पार्टी प्यालेसमा वार्षिक उत्सव मनाइरहेका बेला नेपाल सिएमए संघ झापाले भने फरक ढङ्गले वार्षिक उत्सव मनाएको छ । संघको १५ औं वार्षिक उत्सवका अवसरमा सोमबार अपाङ्ग बालबालिकालाई […]

सोमवार, भदौ २५, २०७५

काठमाडौँ,  प्रहरी प्रधान कार्यालयले सङ्गठनको उद्देश्य र लक्ष्यविपरीत काम गर्ने दुई हजार २६५ प्रहरीलाई कारवाही गरेको छ । प्रहरी प्रधान कार्यालयले आर्थिक वर्ष २०७४÷७५ मा सङ्गठनको हितविपरीत काम गर्ने प्रहरी जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षकसम्मलाई कारवाही […]

सोमवार, भदौ २५, २०७५

चितवन, गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दामा चितवन जिल्ला अदालतले प्रतिवादीलाई सफाइ दिएको छ । न्यायाधीश कुलप्रसाद शर्माको इजलासले आज उक्त फैसला गरेको हो । अदालतका स्रेस्तेदार गेहेन्द्र पन्तका अनुसार फैसलामा न्यायको मान्य सिद्धान्त र […]

आइतवार, भदौ २४, २०७५

मोरङ । साढे ३३ किलो सुनसँग जोडिएका एसएसपी श्याम खत्रीलाई अदालतले पुर्पक्षको लागि जेल चलान गरेको छ । मोरङ जिल्ला अदालतका न्यायाधीश नारायण प्रसाद शर्माको इजलाशले उनलाई पुर्पक्षको लागि कारागार चलान गरेको हो । आपराधिक […]

आइतवार, भदौ २४, २०७५

पार्थ मण्डल / झापा, दक्षिणी झापाको कचनकवल गाउँपालिकामा प्रर्दशनकारीहरुले तालाबन्दी गरेका छन्। गाउँपालिकाका अध्यक्ष अञ्जार आलमले बहुमतको आधारमा एकलौटी ढंगबाट दोस्रो गाउँसभा गर्न खोजेपछि आन्दोलित बनेका प्रर्दशनकारीले आइतबार दोस्रो दिन तालाबन्दी गरेको हुन्। शनिवार गाउँपालिकाका […]

आइतवार, भदौ २४, २०७५

काठमाडौँ, भाद्र कृष्ण औँसीका दिन आज राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५३ औँ जन्मजयन्ती नेपाल राज्यभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विसं १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३ भाद्र कृष्ण […]

आइतवार, भदौ २४, २०७५

प्रकाश तिमल्सिना ढाका , आवश्यकता अनुसारको जित निकाल्दै नेपाली फुटबल टोली साफ सुजुकी कप (साफ च्याम्पियनसिप) को सेमिफाइलनमा पुगेको छ । आयोजक बंगलादेशलाई २–० ले हराउँदै नेपाल समूह विजेताको रुपमा अन्तिम चारमा पुगेको हो । […]

शनिवार, भदौ २३, २०७५

काठमाडौं, वैदेशिक रोजगार विभागले आफ्नो काम र व्यवहारलाई सुधार गर्न म्यानपावरलाई निर्देशन दिएको छ । म्यानपावर व्यवस्थित नभएको र ठगी बढेको गुनासो आइरहेको भन्दै विभागले शुक्रबार म्यानपावरहरुका लागि ११ बुँदे परिपत्र जारी गरेको हो । […]

शनिवार, भदौ २३, २०७५

पार्थ मण्डल / भद्रपुर । सिंहदरबारअगाडि नाङ्गो विरोध प्रदर्शन गरी देशभर चर्चित बनेका झापाका बिकेन लिम्बूले शुक्रबार बिहान भद्रपुरमा अर्धनग्न विरोध प्रदर्शन गरेका छन्। भद्रपुर नगरपालिका कार्यालयले करको बजेटबाट तीज कार्यक्रम गर्न लागेको भन्दै भद्रपुर […]

शुक्रवार, भदौ २२, २०७५