Aamsanchar

ब्यानर २

कञ्चनपुर, निर्मला पन्तको हत्या प्रकरणमा प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा त्रुटि भएको राष्ट्रिय मानव अधिकार आयोगका सदस्य तथा प्रवक्ता मोहना अन्सारीले बताउनुभएको छ । बिहीबार महेन्द्रनगरमा भएको पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका सदस्य तथा […]

बिहिवार, भदौ २१, २०७५

काठमाडौं । इन्धनको मूल्य फेरि बढेको छ। नेपाल आयल निगमले बुधबार मध्य राति लागू हुने गरी पुनः इन्धनको मूल्य वृद्धि गरेको हो। बुधबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मूल्य […]

बिहिवार, भदौ २१, २०७५

अच्युत रेग्मी / काठमाडौँ,  बेलाबखत चालक निदाएर सवारीसाधन दुर्घटना भयो भन्ने सुन्नमा आउने गर्दछ । अब सवारी चालकलाई निदाउन नदिन सरकारले देशका विभिन्न स्थानमा आराम गर्ने स्थल स्थापना गर्न लागेको छ । सरकारले सवारी चालक […]

बुधवार, भदौ २०, २०७५

ललितपुर,  पाटन दरबार क्षेत्रमा रहेको देगु तलेजु मन्दिर पुनःनिर्माणको टुङ्गो लाग्न सकेको छैन । भूकम्पबाट क्षति पुगेको तीन वर्ष वित्दा समेत मन्दिर पुनःनिर्माणको जिम्मा कसलाई दिने भन्नेबारे अन्योल छ । पाटन स्मारक संरक्षण तथा दरबार […]

बुधवार, भदौ २०, २०७५

काठमाण्डौं । हत्या भएको ३७ दिन बित्दा समेत हत्यारा पत्ता नलाग्दा प्रहरीमाथि ठूलो प्रश्न उठेको छ ।घटनामा संलग्न रहेको आशंका गरिएका बम दिदीबहिनीसँग प्रहरीको ठूलै सम्बन्ध रहेकोे स्थानीयको शंका छ । हत्यारा लुकाउन वा बचाउन […]

मङ्गलवार, भदौ १९, २०७५

काठमाडौं, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा सुरेन्द्र यादव र नेपाल चिकित्सक सङ्घबीच भएको वार्तामा सङ्घले उठाएका माग सम्वोधन गर्ने प्रक्रिया अघि बढाउन सरकार तयार भएको छ। याेसँगै स‌ंघले एकसाताका लागि अान्दाेलन स्थगित गरेकाे छ। चिकित्सक […]

मङ्गलवार, भदौ १९, २०७५

अर्जुन शर्मा, वेदकालीन साहित्यमा कृष्णसम्बन्धी विभिन्न प्रसङ्ग पढ्न पाइन्छ । ती प्रसङ्ग एकअर्काका यति विरोधी छन् कि कृष्ण भन्ने व्यक्ति साँच्चिकै थिए कि मिथक मात्र हुन् भन्नेमा शङ्का उत्पन्न हुन्छ । ऋग्वेदमा श्रीकृष्णको उल्लेख पाइन्छ […]

सोमवार, भदौ १८, २०७५

नारायण न्यौपाने / काठमाडौँ,  विलासितामा खर्च गरिँदै आएको विप्रेषणको ठूलो हिस्सालाई कसरी घटाउन सकिन्छ भनेर छलफल भइरहेको बेला सरकारी ढुकुटीबाटै ठूलो रकम विलासिताकै सामान खरिदमा खर्च भएको तथ्य खुलासा भएको छ । महालेखा परीक्षकको कार्यालयले […]

आइतवार, भदौ १७, २०७५

बिर्तामोड। पूर्वाञ्चल दैनिकका डेस्कसम्पादक लक्ष्मण ढकाललाई यस वर्षको श्याम कृष्ण उपाध्याय स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । श्यामकृष्ण उपाध्याय स्मृति पुरस्कार गुठीले शनिवार बिर्तामोडमा एक कार्यक्रमकाबीच डेस्क सम्पादक ढकाललाई उक्त पुरस्कार प्रदान गरेको हो […]

शनिवार, भदौ १६, २०७५

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्राकृतिक विपत्तिमा परेका पर्यटकको खोजी तथा उद्धार कार्यलाई मर्यादित र व्यवस्थित बनाउन ‘पर्यटक खोज, उद्धार, उपचार तथा अनुगमनसम्बन्धी कार्यविधि, २०७५’ लागू गरेको छ । पदयात्रा, जलयात्रा, पर्वतारोहण […]

शनिवार, भदौ १६, २०७५