
काठमाडौं, त्रिकोणात्मक टि–ट्वान्टी प्रतियोगितामा नेपाल र नेदरल्याण्ड्स सरिजको संयुक्त विजेता भएका छन्। बेलायतको लर्डस मैदानमा आइतबारराति भएका खेलमा दुवै टिमले एक एक खेल जितेका थिए। मेरिलिवोन क्रिकेट क्लब (एमसीसी) लाई नेपाल र नेदरल्याण्ड्सले पराजित […]
काठमाडौं, क्रिकेटको घर मानिने विश्व प्रसिद्ध लन्डनको लर्ड्समा नेपालले जीत दर्ता गरेको छ। मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)लाई नेपालले ९ विकेटले पराजित गरेको हो। वर्षाले प्रभावित भएको खेल ६ ओभरमा झारिएको थियो। उक्त खेलमा पहिले ब्याटिङ […]
नरेन्द्र ढकाल/ सुरेन्द्र भण्डारी,बिर्तामोड । हामीले सुनेका छौं ‘भगवानले हामीलाई बनाएका हुन्’ । झट्ट हेर्दा कोही मानिस अति सुन्दर देखिए हामी सहजै भन्छौं पनि ‘यसलाई त भगवानले फुर्सदमै बनाएछन् क्यारे !’ भगवानलाई हामी कसैले देखेका […]
राजाराम कार्की / काठमाडौँ, उचित ब्याजदरमा रकम नपाएका कारण परम्परागत रुपमा चिया खेती गर्न बाध्य छन्, किसानहरु । झण्डै ६४ दशमलव शून्य चार प्रतिशत किसानले चिया खेती परम्परागत रुपमा सञ्चालन गर्नुपरेको बताएका छन् । नेपाल व्यावसायिक […]
गणेश अर्याल इलाम । जन्मदिन कतै पूजा लगाएर मनाइन्छ भने कतिले सामाजिक संघ–संस्थामा सहयोग गरेर मनाउँछन् । हिजोआज नयाँ पुस्ताका युवायुवतीहरु पश्चिमी सभ्यताको सिको गर्दै केक काटेर खर्चिलो रुपमा जन्मदिन मनाउँछन् कतिले बत्ती निभाएर उज्यालो भबिष्यको […]
विराटनगर, प्रदेश नं १ मा शुक्रबारका दिन अपराध र दुर्घटना धेरै हुने गरेको छ । प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरद्वारा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उक्त दिन मध्याह्न १२ देखि साँझ ६ बजेसम्म प्रदेशका १४ जिल्लामा […]
बिर्तामोड, साउन ११। वीरता जेसीज र वीरता लेडी जेसीजको संयुक्त जेसीज सप्ताह आज शुक्रबारबाट बिर्तामोडमा शुरु भएको छ । जेसीज सप्ताह–सन् २०१८ को उद्घाटन प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका मेयर तथा वीरता जेसीजका पूर्व अध्यक्ष ध्रुबकुमार […]
काठमाडौं, काठमाडौंबाट वालिङका लागि हिँडेको बस त्रिशूली नदीमा खसेको छ। मुग्लिन पुग्न करिब २५ किमी दूरी बाँकी रहेको स्थानबाट बस त्रिशूलीमा खसेको हो। चितवन प्रहरीले त्रिशूलीमा बस खसेको जानकारी प्राप्त भए पनि यसबारेमा थप जानकारी आइनसकेको […]
गणेश अर्याल इलाम । शेरबहादुर रिजाल रम्याङका काँक्रा किसान । यतिबेला हप्तामा सरदर ७ सय वटा काँक्रा उत्पादन भइरहेको छ रिजालको बारीमा । उनले उत्पादन गरेको काँक्रा बिक्री गर्न कुनै समस्या छैन । गोबिन्द पौडेल पनि त्यहींका अर्का […]