Aamsanchar

ब्यानर २

झापा – झापा–२ मा यसपटकको प्रतिनिधिसभा निर्वाचन रोचक बन्दै गएको छ। तीन दशकभन्दा लामो समाजसेवाबाट पहिचान बनाएकी इन्दिरा रानामगर पहिलो पटक प्रत्यक्षतर्फ चुनावी मैदानमा उत्रिएकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेकी उनी यसअघि […]

बुधवार, फागुन १३, २०८२

झापा । नेपालीहरू स्वाभिमानी हुन्छन् भन्ने कुरा प्रायः व्यवहारमै देखिन्छ । आफ्ना दुःख, समस्या र अभावहरू सकेसम्म आफैं समाधान गर्ने संस्कार हाम्रो समाजमा गहिरो छ । तर कहिलेकाहीँ जीवनले यस्तो मोड ल्याउँछ, जहाँ आत्मसम्मानभन्दा ठूलो […]

सोमवार, फागुन ११, २०८२

झापा-  मेची राजमार्गको इलामको फिक्कल–कन्याम सडक खण्ड अन्तर्गत कन्याम नजिक पाल्टागेमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । झापाबाट इलामतर्फ जाँदै गरेको प्र. १–०१–०१८ प. १५२० नम्बरको मोटरसाइकलमा सवार झापा बिर्तामोड–५ का ५० […]

सोमवार, फागुन ११, २०८२

काठमाडौँ –धादिङमा सोमबार बिहान भएको बस दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । बेनिघाट रोराङ गाउँपालिका–५ भैंसिगौडा स्थित पृथ्वी लोकमार्गमा सोमबार बिहान करिब १: ३० बजे पोखराबाट काठमाडौँतर्फ आउँदै […]

आइतवार, फागुन १०, २०८२

पशुपतिनाथ मन्दिर परिसरमा भएको एक युवकको हत्या प्रकरणमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक भारतीय नागरिकसमेत रहेका छन्। फागुन ६ गते राति पशुपति–१५ स्थित शिवालय मन्दिरको उत्तरतर्फको दोस्रो मन्दिरभित्र सङ्खुवासभाका २५ वर्षीय […]

शनिवार, फागुन ९, २०८२

बिर्तामोड । बिर्तामोडस्थित एभरेष्ट स्मार्ट एजुकेसन एकेडेमी ले आफ्नो नवौँ वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम, सम्मान र सांस्कृतिक प्रस्तुति सहित भव्य रूपमा मनाएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आशिष प्रसाईको अध्यक्षतामा सम्पन्न समारोहमा वरिष्ठ […]

शुक्रवार, फागुन ८, २०८२

काठमाडौ‌‌-  तपाईँ टिकटक कत्तिको चलाउनुहुन्छ रु रमाइलोका लागि चलाउँदै आउनुभएका टिकटकलाई अब राष्ट्रिय रूपमा योगदान पनि गर्न सक्नुहुन्छ। राष्ट्रिय महायज्ञका रूपमा लिइएको निर्वाचनलाई टिकटक बनाएरै सहयोग गर्न सक्नुहुनेछ। यस्तै, त्यसबाट आकर्षक पुरस्कारसमेत प्राप्त गर्न सक्नुहुन्छ। […]

शुक्रवार, फागुन ८, २०८२

प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा झापा क्षेत्र नम्बर ५ मा सरकारी शिक्षकहरू सहभागी राजनीतिक कार्यक्रमले विवाद उत्पन्न गरेको छ। आइतबार नेपाल राष्ट्रिय शिक्षक संगठनले एमाले अध्यक्ष तथा उम्मेदवार केपी शर्मा ओलीको उपस्थितिमा आयोजना गरेको भेलालाई निर्वाचन […]

मङ्गलवार, फागुन ५, २०८२

काठमाडौं । नेपाली सेनाको महाशिवरात्रिका अवसरमा मनाइने वार्षिक सेना दिवसमा मित्रराष्ट्रका सेनाहरूलाई निमन्त्रणा गरी सहभागिता गराउने परम्परा पछिल्ला वर्षहरूमा नियमित बन्दै गएको छ। यस क्रममा अमेरिकी सेनाको सैनिक ब्यान्डले पनि नेपालमा आएर सांगीतिक परेड तथा […]

सोमवार, फागुन ४, २०८२